कला र वचनको शक्ति

मानविय संवाद को लागि वचन आवश्यक तत्व हो , यो शब्द र बाक्यहरु मात्र अत्यन्त महत्वपुर्ण औजार जस्ले व्यक्तिहरु को आफनो मत, भावना र बिचार शक्तिशालि बनाई ब्यक्त गर्ने माध्यम हो । एतिहासिक काल देखि वचन बिबिध समुहका व्यक्तिहरु मा जानकारि, समाज को घटनाहरु को रुपहरु र परिवर्तन लाई हाक्ने…

Read Moreकला र वचनको शक्ति

वचन को किसिम

वचन को किसिमसंवाद को लागि वचन अति शत्तिसालि औजार हो र यसले व्यक्तिहरुको बिचार, भावना र सुचना व्यक्त गर्ने मदत दिन्छन् । ईतिहास काल देखि वचनले व्यक्तिहरुलाई प्रभावित गर्न ज्ञान दिन सम्बन्ध लाई बढवा दिन वचन ले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । बचनको धेरै किसिमको हुन्छन हरेक ले बिभिन्न…

Read Moreवचन को किसिम

शब्द शतिmशालि

शब्द मानविय जीवन को अभिन्न अंग हो स। हामीहरुले हाम्रो दैनिक जीवनमा हरबखत वचनको माध्यम बाट राम्रा वा नराम्रा शब्दहरु प्रयोग गर्दै आईरहेका छौं । लेखक ले लेख र कविले कविताहरु व्दरा आफना भावना र कुराहरु राख्ने गर्दछ । यस्तै गरी बिभिन्न क्षेत्रका व्यक्तिहरुले बिभिन्न तरिकाले तिनीहरुले आफना अनुभवहरु प्रकाशित…

Read Moreशब्द शतिmशालि

बुद्ध धम्म

बुद्ध धर्म होईन बुद्ध धम्म सिद्धार्थ गौतम बुद्ध को उपदेशमा आधारित धम्म, बौद्ध धर्म नाम ले प्रख्यात छ । धम्म लाई धर्म को नाम ले प्रचार प्रसार हुनमा धम्म बारे ज्ञान नहुनेहरु को प्रयास हुन सकिन्छ या त धम्म हिन्दु धर्म अन्तर्गत हो भनि प्रचार प्रसार गर्नेहरुको दुषप्रयास हुन सक्छ । सत्य के हो भने धर्म र धम्म को बिच आकाश र जमिन को फरक रहेको छ । धर्म अन्तर्गत सर्ब शक्तिमान संसारको सृष्टिकर्ता ईश्वरलाई पुजिन्छ र जगतको पालन र नियन्त्रण कर्ता ईश्वर भयको बिश्वास गर्दछ । धर्मले आत्मा अमर रहेको र यो अविनासि आत्मा सबै प्राणिहरुमा भयको बिश्वास गर्दछ । धर्ममा अन्ध बिश्वास तथा बलि प्रथा प्रचलन रहेको छ ।

Read Moreबुद्ध धम्म

बुद्ध धम्मको सिद्दान्त

कर्म सिद्धान्त बुद्ध धम्मको आधरभसुात सिद्धान्तहरु मध्य अति महत्वपुर्ण सिद्धान्त हो । यस अबधारणा जटिल र गहन छ । यसको आकर्षक पक्षहरु ले अन्य दार्शनिकहरु, धर्म शास्त्रिहरु र सर्वसाधरण व्यात्तिहरु लाई उत्सुक्ता सिर्जना गरेको छ । कर्म नैतिकता र कारण को आधार बनेको छ र जिवन बुझन को लागि यो महत्वपुर्ण पक्ष को रुपमा रहेको छ साथै यस्।ले दुख को चक्रको स्वभाव बुझन सहयो गर्दछ । कर्म संगै परिणाम जोडियको हुन्छ । जिवनमा सुख शान्ति समृद्धि प्राप्त गर्ने मार्गमा यसको भुमिका अति महत्व रहेको छ ।

Read Moreबुद्ध धम्मको सिद्दान्त

मन र शरिरमन

बुद्ध धम्ममा काय, वचन र मन मा नै केन्द्रित रहेको छ । पाप वा पुण्य को सिर्जना गर्ने औजार वा दुख र सुख को मुल स्रोत काय, वचन र मन हुन । वचन काय को अंग बाट हुने हुदां मन र शरिर सकारात्मक वा नकारात्मक कर्म को कर्ता हुने हुन्छ । शरिर पनि मनको ईशारामा चल्ने हुदां बुद्ध धम्मको चालक मन मात्र भएको प्रष्ट देखिन्छ । अतः बुद्ध धम्मको मुटु भन्न सकिन्छ ।
मन

Read Moreमन र शरिरमन

पंच बिष

बिष भन्नाले ति तत्वहरु हुन जसको हानिकारक प्रकृति हुन्छ र व्यक्तिहरुको मानसिक अवस्थालाई कुप्रभाव पारि तीनिहरुलाई दुख तर्फ लान्छ । पंच बिष अन्तर्गत अज्ञानता, लगाव, घमण्ड,
१अज्ञानता
अज्ञानता लाई बौद्ध धम्मा पहिलो र आधारभुत बिष (दुखः) मानिन्छ । अज्ञानता सबै दुःखको बिषहरु को जरा को रुपमा हेरिन्छ , किनभने यो गलत धारणा को मुल जरा हो । यसले धेरै अरु नकारात्मक अवस्थाहरूको सिर्जना गर्छन । बौद्ध धम्ममा अज्ञानता लाई महत्वपुर्ण स्थान किन ओगटेको छ भने यसले अरु धेरै सकारात्मक र नकारात्मक कार्य, बिचार र भावनाहरू पत्ता लगाउन मदत दिन्छ ।

Read Moreपंच बिष

बुद्ध धम्मको चार महत्वपुर्ण गुणहरु

बुद्ध धम्म अन्तर्गत प्रेम , करुणा , समानता र अरुको खुशिमा खुशि हुनु महत्वपुर्ण गुणहरु हुन । यि गरणहरु अरेक व्यक्तिहरु को मन भित्र छन । तर थोरै व्याक्तिहरु ले मात्र यस बाट फाईदा लिएका होला । यि चार गुणहरु हरेक व्याक्तिहरुको सफल जीवन लागि अति महत्व छन र यि गुणहरुले जीवनलाई ससुख शान्ति र समृद्धि को मार्ग तर्फ डोर्याउछ ।
प्रेम
प्रेम बुद्ध धम्म को केन्द्रिय बिषय हो । प्रेम बिशाल र गहिरो र बहुआयमिक हो र यस्ले उच्चतम गुण र मानव मुटु प्रतिनिधत्व गर्छ । यो व्याक्तिगत रुपान्तर र बढि गहिराई सत्य को प्रकृति बुझेको दुबै को प्रतिबिम्ब हो । मानव र अरु जीवहरु संग करुणा पुर्बक र बुद्धिमानि पुर्बक सम्बन्ध कसरिे बनाउने सिकाउछ । जव यो पुर्ण बिकास हुन्छ तिनीहरुले हामि भित्र शान्ति को अवस्था

Read Moreबुद्ध धम्मको चार महत्वपुर्ण गुणहरु

छ पारा मिता

छ पारा मिता
ूपारमिता संस्कृत शब्द हो यो साधरणतया महायान बौद्ध धर्ममा गरिने अभ्यास हरु जुन उद्देश्य हाँसिल गर्नको लागि आवश्यक हुन्छ । पारमिताको अर्थ हो पर्णता
महायान बौद्ध धर्ममा मोक्ष प्राप्ती को लागि पारमिता छ किसिमका अभ्यासहरु अपनाएको छ । छ पारमिता हरुमा दान, आचारसंहिता, धैर्य, परिश्रम, ध्यान, प्रज्ञा

Read Moreछ पारा मिता

सहयोगि बुंदाहरु

बुद्धा धम्म लाई अझ प्रष्ट गरि बुझन र यसको उपदेशारु अभ्यासहरु गर्न सहयोग हुन सक्ने केहि बुदांहरु तल उल्लेख गरिएको छ ।
१ सजगता
सजगताः जव स्वस्थ्य संसारमा हाम्रो भित्रि मनको शन्ति र सुख का मार्गमा द्रुत गतिले व्याकुलता ले भरि दिन्छ र यो बिचलित मानसिक अवस्थाले हाम्रो आफनो बिचार, भावना र शरिर बाट बिच्छेद गर्न सजिलो हुन्छ । यस्तो अवस्थमा सजगताको अभ्यास ले हाम्रो जिवनमा धेरै सचेत र उपस्थिति प्राप्त गर्न सहयोग गर्छ जस बाट धेरै भित्रि शान्ति स्वस्थ्य सन्तोष र सुख को अवस्था तिर लग्दछ ।

Read Moreसहयोगि बुंदाहरु