परिचय

मन र शरिरमन
मानसिक प्रकृय
मन
मानसिक शति
आकर्षणको नियम
मनको प्रभाव
मानव शरिरको महत्व
मानव शरिर
शरिर जीवित राख्ने मुख्य प्रणाली
मन र शरिर बिच अन्तर प्रतिक्रिया
शरिर र मनको सम्बन्ध

मन र शरिरमन

बुद्ध धम्ममा काय, वचन र मन मा नै केन्द्रित रहेको छ । पाप वा पुण्य को सिर्जना गर्ने औजार वा दुख र सुख को मुल स्रोत काय, वचन र मन हुन । वचन काय को अंग बाट हुने हुदां मन र शरिर सकारात्मक वा नकारात्मक कर्म को कर्ता हुने हुन्छ । शरिर पनि मनको ईशारामा चल्ने हुदां बुद्ध धम्मको चालक मन मात्र भएको प्रष्ट देखिन्छ । अतः बुद्ध धम्मको मुटु भन्न सकिन्छ ।
मन

मन कुनै ठोस पदार्थ होईन । यो न ग्यास न तरल । यो शरिर जस्तो भौतिक पदार्थ पृथ्बि जल आगो र बायू ले बनेको होईन । मनको उत्पति कहिले भएको हो र कहिले सम्म रहने हो कसलाई थाहा छैन । हामी सबैलाई थाहा छ कि हामि भित्र मन छ ा तर हामिलाई थाहा छैन कि हामि भित्र त्यो कांहा बस्छ । सुख शान्ति आनन्द मन भित्र हुन्छ तर हामि सुख शान्ति आनन्द खोज्न हामि बाहिरि संसारमा दौडिरहेको हुन्छौ । यसको छेउ छ न टुप्पो छ । यसलाई न देख्न सक्छ न छुन सक्छ । यसको न रुप छ न रंग छ । यसो हेर्दा मन भनेको चिज पनि छ र जस्तो लाग्छ । यो पोखरि को पानिमा देखिने चन्द्रमा जस्तै हो । छाम्नु गयो हराउछ । यथार्तमा मन खालि वा रित्तो छ । यो खालि कोठा जस्तो पनि होईन यो बिशेषता बिहिन पनि होईन ।

यो आकाश जस्तो बिशाल छ । आकाश आफैमा केहि गर्न सक्ने क्षमता हुदैन तर यसमा बिचार गर्न र बुद्धि बिवेक को सक्ति छ । यसमा ज्ञान र बोध गर्न सक्ने क्षमता राख्दछ ा हामि बिचार गर्न अनुभव गर्न र हरेक दिन बिभिन्न कार्य यसै मनको सहयोग व्दारा गर्दै आएका छौं। संसारको अग्ला अग्ला हिमाल चढने र आकाशमा उडने र उडाउने पनि मनै हो ा संसारमा भैरहेको आविस्कार र साहसिलो घटनाहरुको देन पनि यसै मनलाई जान्छ । मानव लाई जंगलि सभ्यता देखि आजको आधुनिक सभ्यता सम्म ल्याउने पनि यसै मनको सकृयतातामा भएकोहो । मन पुर्ण रुपले सत्य हो त्यो एकदमै सत्य हो र आफनै किसिमको प्रकृति वा स्वभाव हुन्छ ।

मन मानवलाई प्रकृतिले दियको अति बहुमूल्य बरदान हो । यो सर्बशत्तिमान हो यसको अगडि केहि पनि असम्भव छैन । मन लाई बुझेमा अव्दुतिय रुपरेखा प्रदान गर्द्छ । अनित्य बुझन सकिने क्षमता, मनको प्रकृति, ध्यान को अभ्यास र नैतिक आचरण ले कसैले पनि मनलाई जगै देखि परिवर्तन गर्न सकिन्छ भनि बुद्ध धम्म ले ठोकुवा गरेकोछ ।

मानसिक प्रकृय

मन अभौतिक प्रकृति हो जस्ले बुझन, बिचार गर्न, पहिचान गर्न, अनुभव गर्न र वतावरण संग प्रतिक्रिया गर्दछ भनि जनाउछ । मन चमकिलो, स्पष्ट र निराकार प्रकृति रहेको छ । यो परिवर्तनिय र हाम्रो जिवनको वतावरणिय तत्वहरुले यसको रुप दिन्छ र बस्तुहरुका अवस्था र पहिचान दिन महत्वपुर्ण भुमिका खेल्दछ । तल बुद्ध धम्ममा उल्लेख गरे अनुसार मन बारे वर्णन गर्न प्रयास गरियको छ ।

समग्र ः मानव पांच समग्रले बनेको छ । रुप, भावना, प्रत्यक्ष ज्ञान, मानसिक गठन, र चेतना । यि पांच क्षेत्रहरु लाई समग्र भनियको छ । भावना, प्रत्यक्ष ज्ञान, मानसिक गठन, चेतना, यि चारहरु क्षेत्रहरु मनको पक्षहरु हुन भने रुप क्षेत्र शाररिक पक्ष मा पर्दछ । यस शाररिक पक्ष अन्तर्गत आंखा, नाक, कान, जिब्रो र शरिर पर्दछ ।

रुप क्षेत्र ः यो पांच समग्रको पहिलो क्षेत्र हो र यो भौतिक र मानसिसक वा बस्तु को संसार संग सम्बन्धित रहेको हुन्छ । यस्ले हाम्रो आफनै शरिर र बाहिरि भौतिक संसार संग प्रतिक्रिया गरिन्छ । अर्थात हाम्रो ज्ञानेन्द्रहरुले भौतिक अभौतिक बस्तुहरु संग प्रतिक्रिया गर्ने कार्य हो । जस्तै आंखाले द्दश्य संग नाकले गन्ध संग जिब्रोले स्वाद संग को प्रतिक्रिया । यस्तै गरि अन्य अरु ज्ञानेन्द्रहरु भौतिक तथा अभौतिक बस्तुहरुका प्रतिक्रियाहरु

भावनात्मक क्षेत्र ः भावनात्मक क्षेत्रमा छ प्रकारका भावनात्मक क्षेत्रहरु हुन्छन ः द्दष्टि, सुन्ने, गन्ध, स्वाद, स्पर्स र मन हुन । आंखा, नाक, जिब्रो, शरिर र मन । यि छ मध्य पहिलो पांच मनको अंगहरु हुन अर्थात तिनिहरु मनको ढोकाहरु हुन । यिनिहरुलाई पंच ईन्द्रिय पनि भन्दछन । छैंठौं क्षेत्र हो मन । मनक्षेत्र ले मानसिक बस्तुहरुको पहिचान गर्छ । मानसिक बस्तुहरु भन्नाले सोच बिचार अवधारणा भावना र मनको घटनाहरु हुन । प्रत्यक क्षेत्रहरु आफनै किसिमका बस्तुहरु हुन्छन । आखांको लागि द्दश्य, कानको लागिको आवाज, नाकको लागि गन्ध, जिब्रो लागि स्वाद, शरिरको लागि बस्तुको स्पर्स र मनको लागि मानसिक बस्तु ।

क्षेत्रको किसिम अनुसार बस्तुहरुको बिचको प्रतिक्रियाकोे आधारमा भावना उत्पन्न हुन्छ । यि भावनाहरु प्रिय अप्रिय र तटस्थ हुन सक्छ । जस्तै आखां र सुन्दर द्दश्यहरु बिच को प्रतिक्रियमा प्रिय भावना को सिर्जना हुसन्छ, नाक र गनाउने बिचको प्रक्रियमा अप्रिय भावना को जागरण हुन्छ र जिब्रो र पानि बिचको प्रतिक्रिय मा तटस्थ भावना को आभाश हुन्छ । गालि गालोच र कान बिच प्रतिक्रिमा प्राय रिसको भावना उठछ । भावनाहरुमा अक्सर ईच्छा वा लोभ को सृजनाहरु हुने गर्दछ जस्ले बस्तुहरु प्रति मोह तर्फ लान्छ ।

अनुभुति क्षेत्र ः अनुभुति ज्ञानेन्द्रले पहिचान गर्न दियको सुचना को आधारमा गर्ने कार्यहरुको मानसिक प्रकृया को अवस्था हो । ब्यात्तिको आवाज, स्वाद, तथा अन्य बस्तुहरुको पहिचान गर्ने यस पकृया को जिम्मेदारि भित्र पर्दछ । पुर्ब अनुभव को आधारमा बस्तु वा घटना को बारे पहिचान र सो बारे अन्य परिचयात्मक तथ्यहरु प्रदान गर्दछ ।

पहिले गरेका बिभिन्न बस्तुहरुका अनुभवहरुको छाप अनुभुति क्षेत्रमा रहि रहेने सम्बन्धमा, केहि बस्तुहरुको अनुभवको छाप बस्न नपाई केहि क्षणमा बिलिन हुन्छ भने केहि अनुभवहरु छाप केहि दिनहरुमा हराउछ र केहि अनुभवहरुको छापहरु ढुंगा मा कोरेको सरह हुन्छ । यहि कारणहरुले केहि घटनाहरु केहि छिनमानै बिर्सने हुन्छ भने केहि घटनाहरु केहि दिनहरु सम्म मात्र सम्झना हुन्छ तर केहि अनुभवहरुको छापहरु ढुंगा मा कोरेको सरह भयको घटनाहरु हामिले कहिले बिर्सन्दैन । यहि कहिले नबिर्सने अनुभवका छापहरु सहयोगले बस्तु वा घटना को बारे पहिचान र सो बारे अन्य परिचयात्मक तथ्यहरु प्रदान गर्दछ । तसर्थ हाम्रो पुर्ब अनुभवहरु, ज्ञान र बिचारहरु ले प्रभाव पार्ने हुँदा स्वभाविकरुपले सहि वा त्रुटिपुर्ण हुन सक्तछ र यस्ले सत्यता बाट स्हि वा विकृत तर्फ लाने हुन सक्छ । तसर्थ यस अनुभुति क्षेत्रमा सकारात्मक अनुभवका छापहरु संकलन गर्न अति आवश्यक हुन्छ ।

मानीसक गठन क्षेत्र ः यसले बस्तुहरु संगको प्रतिकृया बाट सिर्जनाहरु हुने सबै किसिमका मानसिक आदत सम्बन्ध मा सोच बिचार, बिस्वास, धारणा, पुर्वाग्रह बाध्यता र निर्णयहरु लाई बुझाउछ । मानसिक गठन कर्म को कार्य बिधि हो । यि कार्यबिधि अनुसार नै शरिर, वचन र मन ले कार्य गर्दछ । यि कार्यहरु लाई पुर्ब कर्महरुको छापहरुले रुप रेखा दिन्छ अर्थात कर्मको सिर्जना हुन्छ । पुर्ब कर्महरुको छापहरु सम्बन्धमा पनि माथि उल्लेख गरियको प्रकृया लागु हुने हुन्छ । कहिले नमिटने त्यस्तै कर्म छापहरु हाम्रो मानसिक गठन मा रहेका हुन्छन ्ति कर्म हरुले क्रमबद्ध रुपले भविष्यमा योगदान गर्दछन । यि कर्महरुले नै जन्म मृत्यु र पुनर्जन्म को चक्र संचालन गर्दछ । मानसिक गठन अत्यन्तै महत्वपुण र संवेदनशिल मानसिक अंगको हो । यसले हाम्रो भविष्यको जिवन निर्धारण गर्दछ । बारंबार नकारात्मक भावनाहरुले यस अंगमा प्रवेश पाईरहयो भने हाम्रो शरिर वचन र मनले नकारात्मक कार्यहरु गर्छन । फलस्वरुप नकारात्मक एकातर्फ नतिजाहरु भोगनु पर्ने हुन्छ अर्को तर्फ हाम्रो मानसिक गठनमा नकारात्मक बिचारहरु धारणाहरु को छाप रहिरहेको हुन्छ जस्ले नकारात्मक सोच बिचार धारणाहरुल आदि मानसिक गठननमा भयको बिभिन्न नकारात्मक भावनाहरुलाई बढवा दिन्छ । यसको बिपरितमा बारंबार सकारात्मक भावनहरुले यस मानसिक गठनमा प्रवेश पायमा हाम्रो शरिर वचन र मनले सकारात्मक कार्यहरु गर्ने गर्दछ फलस्वस्वरुप सकारात्मक परिणाम हरु भोग्नु पाउने हुन्छ । माथि उल्लेखित मानसिक क्षेत्रहरु रुप, भावना र अनुभति, बाट प्राप्त सुचनाहरुका आधारमा मानसिक गठनले निर्णय गरि मनले शरिर वचन र मनले कर्म गर्ने हुदा सुखि र आनन्द हुने खालको सुचना मनको व्दार बाट प्रबेश गराई

मनसिक गठन सम्म पुरयाउनु पर्दछचेतना ः चेतना -यो जटिल तथा बहु आयामिक अबधारणा हो । चेतना क्षेत्र ति पांच क्षेत्र मध्य एक हो । बुद्ध धम्ममा , रुप, भावना, अनुभुति, मानसिक गठन सधै चेतनाहरु, अरु संग मिलेर उत्पति हुनछ र कहिले अलग रुपमा उत्पन्न हुदैन ।

चेतना छ किसिमका उल्लेख गरियको छ । चेतना जुन ज्ञानेन्द्र संग सम्बन्ध हुन्छ त्यसै ज्ञानेन्द्र नाम बाट चेतनाको नामकरण गरियको छ । जस्तै जिब्रो चेतना, त्यस बेला उत्पन्न हून्छ जब जिब्रोले स्वाद लिन्छ, त्यस्तै आंखा चेतना त्यस बेला उत्पन्न जव आंखाले कुनै द्दश्य देख्दछ । यस्तै गरि अन्य चेतना को नामाकरण गरियको छ । चेतना परिवर्तनशिल भैरहने तत्व हो र यो नदि जस्तै खण्ड खण्ड रुपमा क्रमबद्ध तरिका निरन्तर बगिरहेको हुन्छ । तद्यपि कुनै किसिमको चेतना, ज्ञानेन्द्र चेतना भन्दा धेरै गहिरो सम्म जान्छ जुन गहिरो ध्यान बाट अनुभव गर्न सकिन्छ । यस किसिमको चेतना लाई मन चेतना को नामले जान्दछ । यो चेतना नै निरन्तर रुपमा पुनरजन्म को प्रक्रिया चलिरहन्छ ।

बुद्ध धम्ममा मनलाई सबै बस्तुहरु भन्दा अग्रदुत मानिन्छ । हाम्रो भौतिक मौखिक वा मानसिक कार्यहरुलाई मन ले प्रकटिकरण गर्दछ यस्तै गरि हाम्रो भबिष्यको अनुभवहरु लाई रुप दिनछ । यो मन नै हो मृत्युमा कर्महरु छाप बोकेर जस्ले अर्को जिवनलाई निरन्तरता दिन्छ ।

मन

मानव को मन अक्सर मानवको बिचार, भावना र चेतनको जटिल जालो, ब्यक्तिको अनुभव र बस्तुको अवस्था र पहिचानको जग हो । यसको ब्याख्या, सम्बोधनले हाम्रो संसारलाई प्रभाव पर्दछ । मनको जटिलता को खोजमा मनोविज्ञान न्युरोसाईन्स दर्शनशास्त्र अध्यामिक लागिरहेकोछ । यो रहस्मय मानवको मन को प्रकृति, क्षमता र मानब को आदत र जीवनको अनुभवमा पार्ने प्रभाव हो।

मनको अवधारणा बहु आयामिक छ । एक पक्षमा मन, बुझने बिचार गर्ने चेतना हुनु, भाषा बुझने, सम्झना र कल्पना सहित ज्ञानको बिशेष किसिमको अवस्था भन्दछ । यो क्षेत्र ले मानवलाई सुचना, कारण, भावनाको अनुभव, सपना , सिक्न , र समस्या को समधान गर्न प्रकृया संचालन गर्न शक्ति प्रदान गर्दछ । मनले आत्म जागरुकता र चेतना सिर्जना गर्दछ भन्ने दृष्टिकोण रहेको छ जुन मानव अस्तित्वको जग हुन ।

जेहोस मन भावनाको घर हो प्रतिक्रियात्मक भावना र उत्तेजनालाई सम्बोधन गर्न महत्वपुर्ण भुमिका खेल्छ । यसले हाम्रो व्यक्तित्व, मनोबृति र हाम्रो आदत बनाउँछ । भावना र प्रतिक्रियात्मक भावना ले व्यक्तिहरुको बिश्वास को आधार र अनुभव लाई गम्भिर रुपले असर पर्दछ साथै हामिले गरिने अनुभुति, वरिपरि का बस्तुहरु र अन्य व्यक्तिहरु सँगको प्रतिक्रियामा पनि यसले प्रभाव पर्दछ ।

मनले भौतिक शरिर सँगको अन्तर प्रतिक्रिया अर्का आकर्षक पक्ष हो । यो प्राचिन काल देखि बिभिन्न दर्शनहरूमा, चिकित्सकहरुका, ब्यबस्थापन र मन र शरिरको सम्बन्ध बारे चलिरहेको बिषय बस्तु हो । अहिले यो बिषयहरुमा न्युरो विज्ञानले अनुभव जन्य अध्ययन थालेको छ । यसै क्रमम मष्तिष्क स्क्यान ले बिचार, भावना र मानसिक दवाव ले भौतिक शरिर लाई प्रभाव पर्दछ र यसको बिपरित मा भौतिक शरीरले बिचार, भावना र मानसिक दवावलाई प्रभाव पर्दछ । यो प्रतिक्रिया ले महत्वपुर्ण प्रभाव रोगको उपचार र शारिरिक र मानसिक रोगको ब्यबस्थापन र मानव जातिको लागि मानसिक र शारिरिक स्वस्थ्यकर बनाउन रण्निति बनाउन सकिने भयको छ । मन मानविय संस्कृति र सभ्यता को जग पनि हो । व्यक्तिहरुका सामुहिक मन, भाषा , प्रतिक , र आदन र प्रदान र अर्थहरू ले हाम्रो समाजमा समाजिक सत्यता सिर्जना गर्दछ स। मनको सिर्जनशील क्षमता व्दरा बिज्ञान प्रबिधिरुले कला र दर्शन हरु बाट नवीनता ले बिभिन्न क्षेत्रहरुमा प्रगतिहरू भएका छन ।

तथापि मन मा पनि धेरै खतराहरू छन । मनले व्यक्तिहरुलाई नकारात्मक बिचारहरूको जालोमा परि चिन्ता र डिप्रेशन शिकार बन्नु परिरहेकोछ । समाजमा नकारात्मक सोचहरू फैलि समाजमा अशान्ति देखिएको छ । मनलाई बुझि कार्य गर्न सकेमा ति नकारात्मक मुद्दाहरूलाई सम्बोधन गर्न सकिने हुन्छ । सजगता र ध्यान र ज्ञान मुलक ब्यबहार ति रोगहरुको औषधि हुन । यस्तै धेरै अभ्यासहरु छन जसले मन लाई बुझन सकिने छन फलस्वरुप मनको सुधार भै स्वस्थ्यकर मानसिक र शरिर को बिकास हुन्छ ।

बृहत रुपमा मनको अन्वेशण भयको भयतापनि अझै मन रहस्यमय नै रहेको छ । चेतना बारे प्रश्न , स्वतन्त्र ईच्छा , र बिचार को प्रवृति विषयहरु मनन र शताब्दी देखि बहश को बिषय बन्दै आयको छ । बैज्ञानिक र दार्शनिकसहरुमा यो जटिलता बारे निरन्तर प्रयास भैरहेको छ । आरटि फिसियल इन्टेलिजेन्स र न्युरो फिलोसफि जस्ता क्षेत्रहरूका उदयपछि हामीलाई मनलाई बुझन नयां ढोकाहरु खुला भयको छ

अन्तमा मानव जीवनमा मनको क्षमता र यसको रहस्यमय जटिल पक्ष हो । यो हाम्रो बिचार, भावना, चेतना र पहिचान को भाँडो हो यसको कार्यबिधि बुझन र यसको शरिर सँगको सम्बन्ध यसको सत्यता को रुपरेखा कोर्न सक्ने क्षमता ले समृद्ध दृष्टिकोण हामीमा व्यक्तिगत अनुभव सामुहिक अस्तित्व हामीलाई लाई प्रदान गर्दछ । मनको अन्वेषण शैक्षिक प्रयास मात्र नभई हाम्रो स्वस्थ्य शारिरिक र मानसिक र समाज र मानव के हो भन्ने अवधारण मा गहकिलो प्रभाव पार्ने कुरा पनि हो ।

मानसिक शतिm

हामीमा हामि चित्र सबै भन्दा बलियो र काम लाग्ने मानसिक शतिm छ । यो शतिmकोे जोडले हामीलाई सफल वा बिफल सुख र दुख औसर वा बाधा को अनुभव हुन्छ । मानसिक शतिmको लागि तिम्रो बिचार मा मनको केन्द्रित ध्यान भावना मिलाउँछ बिचार शतmीसालि बन्दछ र चाहेको बस्तु साकार हुन्छ , तिम्रो मन बाट जाने हरेक बिचारहरू तिम्रो जीवनको हरेक घटनाहरुको जवाफ देही हुन्छ ।

सबै बिचारहरू समान हुदैन सरसरदि त्यसै सोचेको वा एकदुई पल्ट बिचार गर्दैमा खास केहि हुदैन । तिम्रो प्रबल बिचारहरू जुन बाराबार दोहर्याई रहन्छ त्यस्ता बिचारहरूले मात्र बानि ब्यहोरा प्रवृति ले कार्यशैलीमा प्रभाव पर्दछ र क्रिया प्रतिक्रिया सत्यता को रुप दिन्छ । तिम्रो जस्तो बिचार त्यस्तै तिम्रो जिवन । कमजोर बिचार को प्रभाव खास फरक पर्दैन तर शतिmशालि बिचारले भयानक परिवर्तन सिर्जना गर्दछ । मनको शतिm तिम्रो ध्यान तिम्रो मानसिक रुप र तिम्रो बिचार को जोड हो । बिचार उर्जा हो यो सुक्ष्म नदेखिने यसले ससहिरुपमा काम गर्दछ । जस्तो कि हवा बतास जस्लाई देख्न सकिदैन् तर कति शतmीशालि हुन्छ । त्यस्तै मन र बिचार हो । बिचारको शतmी भनेको सृजना गर्ने शतmी हो। बिचार मनको पर्दामा देखिने दृश्यहरु हुन । कस्तो किसिमको जीवनको जिउन चाहन्छौ र कस्तो अनुभव गर्न ईच्छा त्यस्तै मनले निर्णय गर्दछ । जीवनमा परिवर्तनको लागि मनको पर्दामा आफुलाई मन पर्ने भिडियो चलाउनु जस्तै हो । यसरी मनलाई तालिम दिई मनलाई बलवान शतिm शालि बनाउन सकिन्छ । तिमीले यो जिवन परिवर्तनको लागि प्रयोग र अरु ब्यातिmहरुको मन लाई प्रभाव गर्न सकिन्छ । यदि बिरुवा रोपि पानी मल दिएमा बिरुवा स्वस्थकर र बलियो बिरुवाको रुपमा हुन्छ । बिचार बिउ जस्तो हो । तिनीहरु उम्रने र बृद्धि हुने र शतिmशालि हुने र तिम्रो जीवनमा प्रकट हुने स्वभाव रहेको हुन्छ । यदि तिमीले बढ्नको लागि स्याहार सुसार गरेमा तिम्रो ध्यान चाहना जोश जाँगर ले मन लाई शतिmसालि बनाउँछ होईन भने मन शतिmसालि हुन सक्तैन ।

तिम्रो बिचारले तिम्रो चेतना भित्र को मनलाई प्रभाव पर्दछ फलस्वरुप तिम्रो कार्य ति बिचार अनुसार हुन्छ । तिम्रो बिचारले अर्का ब्यक्ति हरुको मनलाई पनि प्रभावित गर्न सक्छ । जब तिमी आफनो सपना र लक्ष मा केन्द्रित हुन्छौ तिमीले तिम्रा नजिक र नातेदार जो तिमीलाई तिम्रो सपना पुरा गर्न मदत गर्ने छन । अतः होसियार बन कस्तो किसिमको बिचार गर्ने हो किनकि तिम्रो शतिmशालि बिचारले तिम्रो र अन्य अरु ब्यतिmहरुलाई पनि प्रभाव पर्दछ । यो कुरा तिमीलाई अनौठो र अपत्यारिलो लाग्न सक्छ । यो कुरा मंजुर गर्नु पर्दैन तर तिमीले कस्तो कस्तो किसिमका बिचार गर्ने गर्छ ति बिचारहरूको गहनतापुर्बक विश्लेषण गर्ने र कस्तो किसिमको जिवन व्यतित गरिरहेका छौ तिमीले चाख लाग्दो कुराहरु पत्ता लाग्ने छ । तिम्रो बिचार र जीवनको अवस्था मेल खान जान्छ ।

आकर्षणको नियम

तिमी ब्रह्माण्ड को एउटा सृजना हो मनको सृजना शतिm ब्रह्माण्ड को एउटा अंग हो । यसको अर्थ हो तिम्रो बिचारहरू कार्य मा परिणत हुन्छ । जब तिमी बारम्बार उही बिचार दोहोर्‍याइन्छ बिचार शतिmशालि शक्ति को रुपमा परिणत हुन्छ । बिचारलाई शतिmशालि र प्रभावकारी बनाउन व्यवहारिकरुपमा दिवा सपना देख्ने हो । जे जस्तो गर्न मन लाग्छ त्यो कल्पना मा सम्पुर्ण प्रष्ट संग देखिने गरि कल्पना गर्ने । मानसिक द्दश्य लाई यथार्थ को बिस्तृत रंग आवाज बासना को महसुस गर्ने । कल्पना गरेका सबै कुरा सत्य हुनेछ भनि ह्रदय देखि बिश्वास गरि कल्पन गरेका दृश्यहरु बारं बार दोहोर्याउनु पर्छ । चेतनाको भित्रि मनले सत्य र कल्पना अनुभव छुट्याउन नसकिने हुंदा मनले देखेको द्दश्य चेतनाको भित्रि मनले सत्य नै भनि ग्रहण गर्दछ । त्यसकारण यसले तिम्रो जिवन नै परिवर्तन गर्दछ किनभने औसरहरू तिमी प्रति आकर्षित हुन्छ चेतनाको भित्रि मनमा परेका दृश्यहरु संग मेल खाने दृश्यहरु सत्य मा परिणत भएको देखिन्छ ।

कल्पना गरेका र देखेका दृश्यहरु साकार एकै दिनमा हुदैन । यसले समय लिन्छ । यसको लागि तिमीले गरेको बिचार साकार गर्न तिमी मा भएको द्दढ संकल्प महत्वकांक्षी धैर्यता र व्यग्रता साथै उद्देश्यको लागि कति समय र कति ध्यान दिएर अभ्यासमा गर्ने गर्छ त्यसमा भर पर्छ । जति द्दढ संकल्प महत्वकांक्षी, धैर्यता र व्यग्रता ध्यानको अभ्यासमा लाई मल जल गरिन्छ त्यतिनै चाँडो सपना सकार हुन्छ ।

यो प्रकृयाले नकारात्मक बानि ब्यहोरा परिवर्तन गरि नयां र सकारात्मक बानि ब्यहोरा बिकास गर्छ । यो धन सम्पति आकर्षण गर्न पदोन्नति, ब्यापार बढाउन, स्वास्थ्यको बिकास आदि जस्ता सबै किसिमको कार्यहरुमा प्रयोग गर्न सबिन्छ । नकारात्मक बिचार लाई अस्विकार गर मनमा त्यस्ता किसिमका बिचारहरूलाई मात्र स्थान देउ जसले असल, सुखी र सकारात्मक नतिजा निम्ताउछ ।

यस प्रकृयाले तिम्रो बिचार सत्यमा परिणत गर्छ ।

तिम्रो जीवनमा तिम्रो बिचारले कस्तो प्रभाव ल्याउँछ ध्यान दिएर हेर, तिम्रो सपना र लक्ष लाई ध्यान पुर्बक केन्द्रित गर, ध्यानपसुर्बक मनलाई आवश्यक कार्यगर जीवनमा यसलाई महत्व देउ तिम्रो सफल र असफल तिम्रो बिचार र कल्पनाले निर्धारण गर्दछ । त्यसले तिम्रो जीवनमा तिमी प्रति घटना र सम्पर्कमा आउने ब्यतिmहरुलाई आकर्षित गर्न सकिन्छ छ । जब तिमीले आफनो मानसिक शतिm नियन्त्रण राख्छ र यसलाई प्रभावकारी ढंगले प्रयोग गर्दछ तिमीले तिम्रो जिवन नियन्त्रणमा हुन्छ ।

मनको प्रभाव

मानवको मन एउटा शक्तिशाली औजार हो जसले व्यक्तिहरुको भविष्यलाई प्रभाव पार्छ । मनले मानिसहरुलाई धेरै माथि उचाईमा सम्म पुर्‍याउ भने तल्लो स्तरबाट उठन नसकि झन झन तलतिर पनि पुर्‍याउ । कोहीले आफु भित्र भएकोे क्षमता पुरा प्रयोग गर्न सबल हुन्छ भने कोहि समितिहरुका मानसिक विशेषता , मनोबृति र रणनीति प्रयोग गर्न नसकि बिचमा अडकियर बसेको हुन्छ र कोहि जीवनको आवश्यकता पदपुर्ति गर्न मुस्किल भैरहेको हुन्छ ।र्

यस परिप्रेक्ष्यमा उचाइमा पुगेका व्याक्त्तिहरु मा आफु भित्रको सफल गराउने शत्ति दोहन गर्न सक्ने, चुनौतिहरु परास्त गरि सार्थक सकारात्मक असर बनाउने क्षमता हुन्छ । ति व्यक्तिहरुको व्यक्तिगत जिवन मा तिनीहरुले ब्यवसायिक क्षेत्रमा सफलता हाँसिल गर्छ । यसको साथै तिनीहरुले समाजमा पनि योगदान पुर्याएको हुन्छ ।

समाजमा प्रतिष्ठा आर्जन गरेका व्यक्तिहरुले मानसिक विशेषता प्रदर्शन गरेको हुन्छ जस्तै लचकता , द्दढसंकल्प , नवीनता बिचार ज्ञान शीप सकारात्मक भावना । लचकता एउटा मुख्य मानसिक विशेषता हो जसले उच्च स्थान हाँसिल गर्दछ । तिनीहरुको दृष्टिकोण असफल लाई निश्चित अवरोधहरू भनि ठान्दैन तर यो स्थितिलाई सिक्नको लागि अवसर र बिकास ठान्छ । तिनीहरुको मन आशाबादि र कठिनाइको बेलामा पनि द्दढ भई बसिरहन्छ । ति व्यात्तिहरुमा जहिले पनि जिज्ञाशा अतृप्त हुन्छन र तिनीहरुको मन नवीनता ले भरेको हुन्छ । तिनीहरु नया नया बिचारहरूको लागि खुला हुन्छन निरन्तर ज्ञानको खोजिमा रहन्छ , यथास्थिति लाई चुनौति दिन डराउँदैन । तिनीहरु आफना क्षेत्रमा सफल हुन तिनीहरु मानसिकरुपमा सक्षम हुन्छन स।
अक्सर तल्लो तहका व्यक्तिहरुका ले फरक मानसिक विशेषताहरु प्रदर्शन गर्छन । तिनीहरु असफल संग डराएको प्रदर्शन गर्छे । तिनीहरु जोखिम लिने तर्फ ईच्छा गर्दैन । यस्ता मानसिक व्यवहारले व्यक्तिगत र ब्यवसायिक बृद्धि बिश्वास , क्षमता र बुद्धि मा बिकास हुन नसकि तिनीहरुको जीवन स्तर बृद्धिमा अनुकुल प्रभाव देखिदैन । यदि कसैले सुधार वा बिकास गर्न सक्तैन भनि बिश्वास गर्दछ भने पनि तिनीहरु को बिकास हुदैन ।

यस बाहेक तल्लो स्तरको व्यक्तिहरुका तल्लो स्तरमा अडकिरहनमा तिनीहरु बिकास नहुनेमा बिश्वास संग संघर्षरत रत रहन्छ । तिनीहरुले आफनो क्षमतामा शंका गर्छन । तिनीहरुमा आफु संग भयको बिकास गर्ने क्षमता लाई कम आकलन गर्छन वा आफनो मुल्य बारे नकारात्मक बिचार लाई आश्रय दिन्छन् र ति मानसिक अवरोधहरू ले बृद्धि र सुधार को कार्य गर्न तर्फ आवश्यक पाइला चाल्न रोक लगाउँछ ।

यद्यपि यो बुझन सख्त जरुरी हुन् छकि मन एउटा स्थिर तत्व होईन । दिमाग को क्षमता परिवर्तन र अनुकुल नतिजाको अनुभवको परिवर्तनशील छन । ठुलो पन र तल्लो स्तर परिवर्तन मानसिक ढाँचा हो जानाजानी गरेको प्रयास व्यक्तिहरुले बिकासको माइन्ड सेट, लचकता र अरु सकारात्मक मानसिक विशेषताहरु प्राप्त गर्न सकिन्छ । तिनीहरुले असफल हुने डर लाई हटाई आत्म सिमित को बिश्वास र अरु मानसिक ब्यबधान हटाई कार्य गर्दै जानु पर्छ ।

अन्तमा चाहे व्यात्ति ठुलो कनाउन वा तल्लो स्तरमा रहने निर्धारण कार्यमा मनले निर्णायक भुमिका खेल्छ । जिवनलाई प्रगति वा अवनति को मार्ग तर्फ लान मानसिक विशेषताहरु को महत्वपुर्ण प्रभाव हुन्छ । मनको शत्ति लाई पहिचान गर्नु, व्यक्तिगत बिकास र आफु भित्रको शत्ति पुर्ण क्षमता हाँसिल गर्ने तर्फ को पहिलो पाइला हो ।

मानव शरिरको महत्व

यस संसारमा मानव शरिर अति बहुमूल्य र मूल्यवान बस्तु हो । यो यस्तो भाडो हो जसमा मन बोलि रहेको हुन्छ र यो एउटा शारिरिक क्षमता र अनुभुति को मुल पनि हो । यस शरिरको मूल्य जन्म देखि मरण सम्मको यात्रा मा सहयोग गरको क्षमता मा भर पर्दछ

मानव शरिर मूल्यवान छ किनभने यो एउटै मात्र उपाय हो जसको कारण बाट यो संसार र यसको वरिपरि भएका बस्तुहरुको अनुभव गर्न सकेका छौं । हाम्रो ज्ञानेन्द्रहरूको माध्यमबाट हामिले छुन स्वाद लिन्छांै र कान बाट सुन्छौं नाक ले गन्ध सुड.घ छौं । खांण ले हेर्छौं । यस बाट हामि रमाउँछौ सम्बन्ध बृद्धि गर्न र जीवनको अर्थ बुझ्छौ र पाउँछौं । अरुसँग सुख दुख र अन्य अनुभवहरु आदान प्रदान गर्न बिचार र भावना पोख्न साथिहरु संग र प्रेमिका संग सम्बन्ध बढाउन को लागि पनि यो शरिर को माध्यम बाट गर्ने गरिन्छ ।

शरिर मूल्यवान छ किनभने यो शारिरिक क्षमता को मुल हो । खेल खेल्न, नाच्न, हिडन हाम्रो शरिर चल्न हिडन दौडन शरिर भएको कारण बाट नै सम्भव भएको छ । यस सांसारिक कार्यहरुमा ब्यस्त हुन यो शरिरको आवश्यकता हुन्छ । यो मानवको शरिर महत्वपुर्ण सपक्ष हो । कार्य सम्पन्नताको, घमण्ड , जिवन सम्पन्नता को अनुभव गर्न शरिरको आवश्यकता पर्दछ । आकर्षक रुप बनाउन कलाको सृजना गर्न घर समाज तथा संसार राम्रो गर्न यो शरिर ले नै गर्दछ ।

शरिर मूल्यवान छ किनभने यो स्वस्थ्य र सुख शान्ति र समृद्धि को आधार हो । यसैको कारणले हामिले शारिरिक र मानसिक स्वास्थ्य बनाई राखिन्छ । यो नै उर्जा र जिवन शतिmको मुल हो जसले जिवन बाँच्न को लागि सहयोग गर्दछ । शरिर लाई माया गरि उपयुक्तm भोजन आवश्यक व्यायाम , स्वयम हेरचाह , हाम्रो स्वास्थ्य अभिबृद्धि गर्न सक्छौं र जिवन सुखी र आनन्दमय र उत्पादक वा उर्वरा शिल भै बाँच्न सकिन्छ ।

शरिर को मूल्य बिशाल छ । यो संसार सँगको सम्बन्ध जोडने माध्यम हो र शारिरिक शतिmको स्रोत स्वास्थ्यको र गुणस्तर जीवनको स्रोत हो । मानवको लागि यो शरिर प्रकृतिको अनुपम बर्दान हो । यसको कदर गर यसलाई जीवनभर माया गर हेरचाह गर जसले गर्दा दीर्घ जिवित भई यो पृथ्वीमा बिताउन सकोश ।

मानव शरिर

मानव शरिर जटिल उच्च ब्यबस्थित संरचना अव्दितिय कोशिका ले बनेको जुन सबै मिलेर बिशेष किसिमका कार्य गरी जिवन जारि राख्दछ ।

मानव शरिर यस संसारमा नै अति असाधारण स्वचालित मेशिन हो । यसको अगाडि यस संसार मा आविष्कार भएका नयां भन्दा नयां मेसिनहरु मानव शरिर को अगाडि केहि पनि होईन ।

हरेक सेकेण्ड हरेक मिनेट मुटुको धडकन नरोकिकन चौबिसै घण्टा निरन्तर रुपले चलि रहन्छ र यसले शरिरको हरेक भागमा आवश्यक तत्व पुर्‍याउ र अनावश्यक बस्तुहरूलाई शरिर बाट बाहिर फाल्छ र आवश्यकता अनुसार अंगहरु निर्माण गर्दछ । हामिले खाने गरेको ठोस तथा तरल पदार्थबाट रातो सेतो रगत हडि मासु नसा रौं नड. आदि अचम्म अचम्मको बस्तुहरुको निर्माण गर्दछ ।

यसले दैनिक रुपमा अबिश्वससनिय रुपमा बिभिन्न कार्यहरु गर्दछ ।

मानव शरिर अति बुद्धिमान सृष्टिकर्ता का डिजाईन को नमुना वा प्रमाण हो। यस ब्रह्माण्डमा सबै भन्दा जटिल र आविष्कार को के छ भनि प्रश्न गरेमा सबै भन्दा ज्वलन्त उदाहरण नै हाम्रो शरिर हो । हाम्रो शरिर अचम्म तथा जटिल अंगहरुले बनेका छन । जस्तै कि आँखा मृगौला मुटु आदि । मान्छेको दिमाग संसारको सबै भन्दा बिकसित कम्प्युटर भन्दा पनि अति बिकसित छ ।
मानव शरिर अकस्मात सृजना भएको होईन । अरु कसैले सृजना गरेका बुझिन्छ । मानव शरिर यस्तो चमत्कारी रुपले डिजाईन गरिएको छ जसको प्रशंसा निरन्तर रुपले हुन्छ । मानव शरिर जटिल उच्च ब्यबस्थित संरचना अव्दितिय कोशिका ले बनेको जुन सबै मिलेर बिशेष किसिमका कार्य गरी जिवन जारि राख्दछ ।

मुटुले निरन्तर रुपमा ९० सेकेण्ड भित्र १००,००० किलोमिटर लामो रतm नलि व्दरा शरिरको सबै अंगहरुमा रगत पुराउ । १००,००० किलो मिटर लम्बाई भन्नाले हाम्रो शरिरमा भएको रतm नलि पृथ्वी लाई दुई चक्कर लाउन पुग्ने सक्ने लामो छ । जिवन भर मुटुले २०० अरब लिटर जति रगत पम्प गर्छ र हरेक दिन मुटुले १ टन वजन १३ मिटर उचाई सम्म उचाल्न सक्ने शतिm खर्च गर्दछ ।

मुखले खानेकुरा लाई साधरण तापक्रममा परिवर्तन गरि दिने हुंदा तातो वा चिसो खानालाई निल्न सजिलो साथ सकिन्छ । यसरी तातो खानालाई चिसो र चिसो खानालाई तातो मुखले बनाउँछ । अर्थात मुख माइक्रो वेभ र रेफ्रीले को कार्य गर्दछ ।

शरिरमा घाउ निको पार्ने अचम्मको शतिm छ । जस्तै कि खुटा हात वा शरिरको कुनै घाउ चोट लागेमा आफै निको हुन्छ । तर दाँत मा लागेको घाउ चोट भने आफसे आफ निको हुदैन । एब पटक स्थायी दाँत फुस्केमा फेरि पछि नपलाउने हुन्छ ।

मानिसको शरिरको अंगमा आँखा अति संवेदनशिल मानिन्छ । सामान्य अवस्थामा ८० किलोमिटर टाढाको पहाडको टुप्पो मा बलेको सलाईको कांटिको झिल्का देख्न सकिन्छ । कुनै बस्तु आँखामा पर्न बितिक्कै दिमागले चिन्छ ।

हाम्रो शरिर अरबौं अरबौं कोषिकाहरुले बनेका हुन्छन । तिनीहरु एउटै कोषिका बाट उत्पन्न भएको हो। हाम्रो आँखाले लाखौं किसिमका रंगहरु छुटाउनु सकिन्छ । हरेकले हरेक चार सेकेण्डमा आँखा झिम्काउछ । आँखाको परेला ले धुलो आँखामा जान बाट रोक्छ ।

शरिरको अंगहरु मध्य कलेजो सबै भन्दा ब्यस्त हुने अंगहो । यसले ४०० भन्दा बढि कार्य गर्दछ । बिखालु बस्तुहरु फयाकनु प्रोटिन छुटाउनु खाना पाचन गर्नको लागि जैविक रसायन उत्पादन गर्नेगर्दछ । कलेजोमा ४ भागमा ३ भाग नासिए पनि ४ हप्तामा पहिलेको साईजमा बिकास हुनसक्ने क्षमता हुन्छ ।

फोक्सो साइज टेनिस कोर्ट जत्रो हुन्छ ।

हाम्रो पेटको वरिपरि सिडल.ान जस्तो कोशिका हुन्छ । यस बाट कडा तेजाब निस्कन्छ । यस तेजाबले ति कोशिकाहरु खाइदिन्छ र त्यस हरेक चार दिनमा त्यस किसिमका नयां कोशिका आउछ । अर्थात हरेक चार दिनमा नयां कोशिका फेरिन्छ ।
यस संसारमा अरबौं बसोबास गर्दछ तर एक ब्यतिm को हस्त रेखा अरु कुनै ब्यातिmहरु संग मिल्दैन । मानिसको हस्त रेखा उसको खास पहिचान को चिन्ह हो ।

हरेक सेकेण्ड ५०हजारौ कोशिका मर्छ र ५०हजारौ कोशिका जन्म हुन्छ यसरी मर्ने र जन्मेका कोशिका हरु सुचना २५० माइल प्रति घण्टाको रफ्तारमा दिमागमा पुराउँछ ।

संसार जेजति मानिसहरु छन त्यतिकै संख्यामा जिवाणुहरु एक जना ब्यातिmकने शरिर मा हुन्छन ।

शरिरमा आशर्जनक सत्यहरू छन जति बुझे झन झन बिश्वास लाग्देै जाने मनोरम बन्दै जाने र यो शरिर भयानक शतिmशालि र बिव्दानले बिशेष कामको लागि डिजाईन गरेको बुझिन्छ ।

शरिर जीवित राख्ने मुख्य प्रणाली

मानवहरू शरिरको जटिल, सहप्रणालीमा अन्तर निर्भर प्रणाली, जसले हरेक ले जीवन कायम राख्न महत्व पुर्ण भुमिका खेल्छ । यहा दश वटा मुख्य प्रणलि हरु छन जसले संगसंगै मिलेर शरिर लाई जीउ दो राख्न कार्य गर्दै आईरहेका छन । यि दश वटा प्रणालिहरुको जगमा मानव शरीरले कार्य गर्दै आईरहेका छ । हरेक ले संगसंगै मिलि बिशेष किसिमको महत्वपुर्ण भुमिका खेल्छ र मानव लाई बिभिन्न वातावरण्मा प्रतिक्रिया गर्न बाँच्न र फस्टाउन समर्थ बनाउँछ

ड्ड कार्डियो भास्कुलर सिस्टम ः सबै कोषिका हरुलाई कार्य गर्न अक्सिजन र आवश्यक पोषक तत्व चाहिन्छ । कार्डियो भास्कुलर सिस्टम ले रगत व्दरा महत्वपुर्ण तत्वहरु शरिरमा आवश्यकता अनुसार शरिरको हरेक अंगहरुमा सहि सलामत पुर्‍याउ । साथै यसले कोषिकाको स्वस्थ र जीवित राख्न अनावश्यक बस्तुहरु हटाउन मदत गर्छ ।

ड्ड रेसपिरेटरि प्रणाली ः अक्सिजन कोषिकाहरु सास फेर्न को अति अवश्यक हुन्छ , यस प्रकृया व्दरा कोषिकाले उर्जा वा शक्ति उत्पादन गर्छ । रेसपिरेटरि प्रणाली ले ग्यास को अदल बदल गर्दछ र असिजन भित्र र कार्बोन अक्साईड बाहिर फयाकछ । यो अदल बदल नगरेमा कोषिकाले अक्सिजन प्राप्त हुदैन ।

ड्ड नर्भस प्रणाली ः यसले शरिरको केन्द्रिय नियन्त्रण र संवारको जालो रुपमा कार्य गर्दछ । यसले संवेदि सुचना हरुको सम्बोधनहरू, समन्वय गर्दछ , सचेत बिचार, चाल र भावनाहरू समर्थ बनाउँछ । नर्भस प्रणाली बिना हामिले चल्न, बिचार गर्न र वा वातावरण संग प्रतिक्रिया गर्न सक्तैन ।

ड्ड डाईजेस्टीभ प्रणाली ः शरिरलाई कार्य गर्न उर्जा र निर्माण बलक (जस्तो एमिनो एसिड) चाहिन्छ । डाईजेस्टीभ प्रणालीले खानेकुराहरु लाई सोस्नु सकिने टूक्रहरमा (मलेक्युल) मा टुक्रयाइछ जसले कार्य गर्न सजिलो हुन्छ । बिना डाईजेस्टीभ प्रणाली शरीरले कार्य गर्न आवश्यक पदार्थ प्राप्त हुन सक्तैन ।

ड्ड ईन्डोक्राईन प्रणलि ः यस प्रणाली ले (होमियोस्टसिश) शरिर भित्रको वातावरण कायम राख्दछ र हर्मोनको प्रयोग शरिरमा हुने बिभिन्न प्रकृयाहरू आवश्यकता अनुसार व्यवस्था गर्छ । जस्तै बृद्धि गर्न, मेटाबोलिजम, रिप्रोडक्सन र तनाव लाई सम्बोधन गर्न । ईन्डोक्राईन प्रणलि बिना शरीरले महत्वपुर्ण कार्य प्रणलि संचालन गर्न कमजोर हुन्छ ।

ड्ड रेनल प्रणाली ः यसले बस्तुहरु रगत बाट फयाकिने बस्तु हटाउँछ र रगत मात्रा ब्लड प्रेसर र ईलेक्टोलाईट सन्तुलन ठिक गर्न मदत गर्छ । आवश्यकता अनुसार सिनयमित रुपले छान्ने प्रकृया भएन भने हानिकारक पदार्थहरु जम्मा हुन्छ र शरिरको भित्रि वातावरण अशुन्तलन हुन्छ ।

ड्ड ईमयुन पणलि ः मानव शरिर निरन्तर ब्याक्टेरिया भाइरस र अन्य रोग जनक किटाणु हरुको खताराहरुको सामना गरिरहनु पर्छ । हाम्रो ईम्युन प्रणाली हामो शरिरमा आक्रमण गर्नेहरुका लागि, र सकमण र रोग रोक्ने पहिलो रक्षा गर्ने संयन्त्र को रुपमा कार्य गर्छे । यो बिना स साना संक्रमण पनि घातक हुन सक्थ्यो ।

ड्ड मस्कुलर प्रणाली ः मानव शरिरमा छ सय मसल हरु छन । तिनीहरुको कार्य शरिरलाई चलायमान गर्नु हो । मसल जोडि मा कार्य गर्छ। एउटा खुम्चन्छ आर्को तनकिन्छ स। यसले हिडन, बस्न दौडन, सुत्न, शरिरको तापक्रम कायम राख्न, र भावना हरु व्यक्त गर्न मदत गर्छ ।

मसल प्रणाली ः तिन किसिमका मसल छन स्मुथ मसल पेट रआल्द्रको भित्ताहरूमा हुन्छ यसले पचाउने, नसाहरू फैलाउन, काडियक मसल मुटुको धडकन लाई सहयोग गर्ने कार्य गर्छ ।

स्केलेटल प्रणाली ः शरिर मा वयस्क हरुमा २०६ वटा हाडहरु हुन्छ यसको मुख्य कार्यहरुमा शरिर लाई बचाउन र सुरक्षित राख्न, शरिरको अंग हरु चल हल गर्न सहयोग गर्न, शरिरलाई रुप दिन, टिस्यु हरुलाई र अंगहरुलाई अडाई राख्न , मगज र महत्वपुर्ण अंग रक्षा गर्न ब्लड सेल उत्पादन गर्न क्याल्सियम र फोफरस प्रदान गर्छ ।

रिप्रोडकटिभ प्रणाली ः बच्चा उत्पादन गर्न र महिला र पुरुष को बिशेष स्वभाव दिने हरमोन्स उत्पादन गर्छ ।

माथिको सबै मानव बांचन को लागि मुख्य आधारभुत प्रणालीहरु हुन र तिनीहरुको कार्यहरु यति आधारभुत महत्वको छ कि तिनीहरुमा समस्या वा कार्य गर्न असफल भएमा गम्भिर स्वस्थ्य समस्या वा मृत्यु तर्फ लान्छ । त्यसकारण हामो जीवन कायम राख्न तिनीहरुले खेल्ने भुमिकालाई बुझन र सम्मान गर्नु पर्छ ।

यि प्रणालीहरु छुट्टा छुटै कार्य गर्दैन तर तिनीहरु अन्तर सम्बन्ध अन्तर निर्भर तामा कार्य गर्छ । तिनीहरु मध्य कुनै एकको प्रणालीमा अवरोध वा असफलता ले अन्य अरु प्रणालिहरुको कार्यहरुमा प्रभाव पर्छ र पुर्णरुपमा जीवहरूको स्वस्थ्य र अस्तित्वमा नै प्रभाव पर्छ ।

मन र शरिर बिच अन्तर प्रतिक्रिया

बुद्ध धम्म ले मन र शरिर बिच अन्तर प्रतिक्रिया बारे अव्दुतिय दृष्टिकोण प्रदान गरियकोछ । बुद्ध धम्म को चुरो उपदेश दुःखको प्रकृति लाई सम्बोधन गर्न हो दुःखको कारण , दुःखको निरोध , दुख निरोध गर्ने मार्ग जसलाई चार आर्य सत्य भन्दछन् । यि उपदेशहरूले नै मन र शरिर को सम्बन्ध बारे प्रभाव पार्छ ।

बुद्ध धम्म अनुसार मन र शरिर अविभाज्यपुर्बक जोडिएको छ र जीवनको अनुभवहरु एकिकृत रुपमा देखिएको छ । तथापि यो महत्वपुर्ण जानकारी दिन्छ कि बुद्ध धम्म ले मन र मस्तिष्क बिच भिन्नता भयको अनुमानित सत्य हो । हाम्रो शरिर भित्रको मस्तिष्क भौतिक अंग हो जबकि मन गतिशिल चेतना बा जागरुकता दौडिरहने अभौतिक पदार्थ मानिएको हुन्छ ।

पांच स्कन्द एकत्रिकरण ः बुद्ध धम्म ले पांच स्कन्द हरु वा समग्र जसले मानव अस्तित्व गठन भयको छ । रुप, वेदना, बुझाई , मानसिक निर्माण र चेतना । शरिर स्कन्द अन्तर्गत पर्दछ जुन भौतिक पक्ष को अस्तित्व जबकि बुझाई मानसिक निर्माण र चेतना मानसिक पक्ष हुन ।

निर्भर उत्पति बुद्धिस्ट सिद्धान्त अनुसार सबै बस्तुहरु निर्भर प्रकृया द्वारा उत्पति हुन्छ । यसै परिप्रेक्ष्यमा मन र शरिर को सम्बन्ध । यसको अर्थ हो मानसिक र शारिरिक अवस्था अन्तर निर्भरता हो । जस्तै शारिरिक दुखाई ले मानसिक कष्ट हुन्छ र त्यस्तै बिपरित मा

सजगता ः सजगता को अभ्यास वर्तमान क्षण मा मन को उपस्थितिमा र व्यस्त रहने मुख्य पक्ष हो । शरिरको सजगता को लागि सजगता आधारभुत अभ्यास हो। शरिर बारे बढि जागरुक भयर जस्तोकि ध्यानमा अरु कसैको अन्तर्दृष्टि अनित्य, दुख र अनात्म मा पर्दछ अर्थात अन्तर्दृष्टि बाट ति चिजहरु को बोध हुन्छ । अन्तमा बुद्धि र मुक्ति प्राप्त हुन्छ

कर्म ः बुद्ध धम्म मा मानसिक, मौखिक र भौतिक जे बाट हुने कर्म को जे परिणाम हुन्छ । नकारात्मक मानसिक अवस्था ले हानिकारक कार्य हुन्छ र यसले दुखतिर लान्छ । यो कुरा लाई बुझि कसैले पनि सकारात्मक मानसिक अवस्था राख्न कार्य गर्न पर्दछ । जसले गर्दा सकारात्मक कार्य भै सकारात्मक नतिजा आउछ ।

ध्यान ः ध्यानको माध्यम बाट कोहीले पनि मन र शरिर बिचको अन्तरक्रिया प्रत्यक्ष हेर्न सकिन्छ । यो सकारात्मक मानसिक गुण जस्तै करुणा, सजगता र स्वास्थ्यकर शरिर, प्राप्त गर्न प्रयोग गरिन्छ ।

बुद्ध धम्म मा अन्तिम उद्देश्य भनेको सत्यता को बोध र सांसारिक चक्र बाट मुक्ति पाउनु हो । गह नरुपले मन र शरिरको सम्बन्ध बुझेर र बुद्धिस्ट दर्शन र अभ्यास को महत्व अन्तरक्रिया प्रदर्शन गरेर यो हाँसिल गर्न सकिन्छ ।

शरिर र मनको सम्बन्ध

शरिर र मनको सम्बन्ध , दर्शन शास्त्र, मनोविज्ञान र न्युरोसाईन्स अन्तर्गत बृहत बिषय हो । मन र शरिर सम्बन्ध चेतनाको प्रकृति र यसको भौतिक शरिर सँगको सम्बन्ध छ । मानव अक्सर एकिकृत बस्तु जस्तो देखिन्छ तर प्रश्न छ कि कसरी शरिरको अवस्थालाई प्रतिक्रिया प्रभाव र परस्पर सुचना आदान प्रदान गर्दछ भन्ने बिषयमा शताब्दी देखि जोडदार बहस को बिषय भैरहेको छ

मन र शरिर को सम्बन्ध बारे बुझनको लागि जटिलता पुर्बक मानसिक र शारिरिक स्वस्थ्य बिच को सम्बन्ध कदर गर्न आवश्यक हुन्छ । यो सम्बन्ध दुबै तर्फ छ । हाम्रो मनको अवस्था ले शरिरको स्वास्थ्यमा प्रभाव पार्छ साथै बिपरित मा पनि जस्तै पुरानो दवाव वा चिन्ता ( मनको अवस्था) शरिरमा टाउको दुख्नु थकान अझ गम्भिर अवस्थामा मुटुको रोग जस्ता देखा पर्छ । बिपरित मा पुरानो रोगले मानसिक स्वस्थ्य बिग्रन्छ जस्तै डिप्रेशन र चिन्ता

न्युरो सईन्स ले कसरी बिचार र भावनाहरूले मस्तिष्कमा र अन्य अरु शरिरको अंगहरुलाई जीव रसायन प्रकृयामा बांधियको हुन्छ भनि प्रकाश पारेको छ । न्युरोट्रन्समिटरस, मस्तिष्क को सन्देशवाहक रसायनहरू ले हाम्रो मुड ज्ञान र सबै किसिमका मानसिक अवस्था हरुमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । यि न्युरोट्रन्समिटरस, को असन्तुलन ले बिभिन्न किसिमका मानसिक स्वस्थ्य गडबड हुने हुन्छ

मनोचिकित्सा र मनोचिकित्सक उपचार मन को सतह कार्य गर्दछ र शारिरिक स्वस्थ्य मा महत्वपुर्ण प्रभाव पार्छ । फिजिकल थेरापी र व्यायाम ले मानसिक स्वस्थ्य गहिरो प्रभाव पार्छ र मुडमा सुधार, चिन्ता र डिप्रेसन को लक्षणहरुला कम गर्छ ।
मन र शरिरको सम्बन्ध क्लिनिकल मात्र होईन यो हाम्रो दैनिक जीवनमा प्रत्यक्ष देखा पर्छ । हामिले कसरी बिचार गर्छौ र अनुभव ले हाम्रो स्वभावमा, सम्बन्धमा र स्वस्थकर शरिर कायम राख्न प्रभाव पार्छ । यदि भावनात्मक रुपले उदास हुदा हामिले शरिरमा टाउको दुख्ने पेटमा गडबडि हुने र निन्द्रा मा गडबडि जस्ता लक्षण को अनुभव हुन्छ । त्यस्तै शरिरमा सन्चो नभयमा हाम्रो मुड र बिचार गर्नमा नकारात्मक असर पर्ने हुन्छ

पुर्विय दर्शनमा मा मन र शरिर बिचको अन्तरक्रिया महत्वपुर्ण पक्षको रुपमा लिईएको छ । योगा ध्यान र ताई चि मन र शरिर लाई एकाकार गर्ने जोड दिएको छ र यस बाट मानसिक र शारिरिक स्वस्थ्य सुधार् हुने हुन्छ ।

े मन र शरिर बिचको सम्बन्ध जटिल तथा गतिशिल जैविक मनोवैज्ञानिक सामाजिक तत्वहरुले प्रभाव पार्छ । यो बैज्ञानिक हरु को लागि अध्ययनको आकर्षक क्षेत्र हो । मन र शरिर बिच सम्बन्ध को खोज निरन्तर नयां नयां कुराहरु थाहा पाइरहेको जसले मानव शरिरको स्वस्थ्य र मानसिक क्षेत्रमा योगदान पुगेको छ ।