बुद्धा धम्म लाई अझ प्रष्ट गरि बुझन र यसको उपदेशारु अभ्यासहरु गर्न सहयोग हुन सक्ने केहि बुदांहरु तल उल्लेख गरिएको छ ।
१ सजगता
सजगताः जव स्वस्थ्य संसारमा हाम्रो भित्रि मनको शन्ति र सुख का मार्गमा द्रुत गतिले व्याकुलता ले भरि दिन्छ र यो बिचलित मानसिक अवस्थाले हाम्रो आफनो बिचार, भावना र शरिर बाट बिच्छेद गर्न सजिलो हुन्छ । यस्तो अवस्थमा सजगताको अभ्यास ले हाम्रो जिवनमा धेरै सचेत र उपस्थिति प्राप्त गर्न सहयोग गर्छ जस बाट धेरै भित्रि शान्ति स्वस्थ्य सन्तोष र सुख को अवस्था तिर लग्दछ ।
सजगता खुला प्रबृति, जिझासा गैर निर्णय बर्तमान क्षण लाई ध्यायन दिनु को साथै हाम्रो सास, शरिरसको सनसनि, बिचार, भवाना लाई वा हाम्रो वरिपरिको संसार ध्यान दिएर हेर्ने प्रकृया हो । यस किसिमले ध्यान लाई एकत्रित गरेर गर्ने कार्यले हाम्रो बानि, सोचाई को ढांचा र ब्यबहारमा बढि सचेत बन्न सिक्छौ र चुनौतिहरु लाई हामिले सामना गर्न बढि स्वतन्त्र र बिकल्पहरु प्राप्त गर्न ससससससक्छौं ।
सजगता को महत्वपुणर््ा फाईदा भनेको हाम्रो तनाव लाई कम गर्ने र बिश्राम दिने शतिm हो । जव हामि पहिले देखि तनाव ले सताई रहेको छ भने हाम्रो शरिर मा क्रिस्टोल र अन्य स्ट्रेस हरमोन्स को बाढि मात्रामा आईरहको हुन्छ जस ले हाम्रो मन र शरिरिको स्वस्थ्य मा नकारात्मक असर पार्दछ । सजगता को अभ्यास गरेर हामिले हाम्रो शरिरि र मनलाई भएको पारेका तनावको असर कम गर्न हामिले सिक्न सक्छौं र बढि शान्त ससुख स्वस्थ्य र सन्तोष प्राप्त हुन्छ ।
सजगता ले मानसिक स्वस्थ्य मा सकारात्मक असर पार्छ साथै चिन्ता र डिप्रेशनको लक्षण कम गर्छ । बिचार र भावनामा बढि सचेत भएर तिनिहरुलाई अवलोकन गर्न सिक्छौ । यसले बढि भावनात्मक लचकता र गाह्रो अवस्थामा बढि शिपालु भै जोश र जांगर साथ समना गर्न हामिलाई सहयोग गर्दछ ।
। सजगताको अर्को फाईदा अरु संगको हाम्रो सम्बन्धमा ससुधार ल्याउन सकिने क्षमता हुन्छ । हाम्रो आफनो बिचार र भावना प्रति बढि सचेत हुने अनुभव प्राप्त गरेर अरुहरु प्रति बढि साहनुभुति दिन र राम्रो जानकारि लिन हामिले बिकाश गर्न सक्छौं, र हाम्रो आवश्यकता र भावना स्पष्ट र सम्झन र बुझन सकिने गरि संचार गर्न सकिने हुन्छ । यसले परिवार, साथि तथा अन्यअरुहरु संग ईच्छा गरे अनुसार र सन्तोषजनक पुर्बक सम्बन्ध राख्न को लागि बढि अग्रसर हुन क्षमता प्राप्त हुन्छ ा
सजगताको अभ्यास अन्तर्गत धेरै तरिकाहरु छन जस्तै ध्यान, योगा, ताई चि आदि । मुख्यकुरा के हो भने सजगता को अभ्यास आफैलाई राम्रो र फाईदाजनक लाग्नु परयो र यसलाई दैनिक कार्य भित्र बनायर नियमित अभ्यास गर्न तयार हुन परयो । सजगता को नियमित अभ्यास ले समयको क्रम संगै सजगता जिवनको अंग बन्दछ । बढि सचेत र करुणाको साथै जिवन को सबै क्षेत्रहरुमा स्वस्थ्य सुखि र सन्तुष्टि प्राप्त गर्न मदत गर्छ ।
समग्रतामा सजकता शक्तिशालि अभ्यास हो जस्ले हाम्रो जिवनमा बढि सचेतनाको उपस्थिति र सुखि, स्वस्थ्य र सन्तुष्टि प्राप्त गर्न सहयोग गर्दछ । तनाव कम गर्न, मानसिक स्वस्थ्य सुधार गर्न, वा अन्य अरुहरु संग सम्बन्ध गहिरो बनाउन र जिवन मा सुख र ईच्छायको चिजहरु प्राप्तिको तिरको यात्रामा सजगता महत्वपुर्ण औजार हुन सक्छ ।
सजगता उदाहरण
मनको व्याकुलता बिना वर्तमान स्थितिमा रहने र पुर्ण रुपले अहिलेको क्षणमा व्यस्त रहने नै सजगता एउटा अभ्यास हो । यो जागरुकता वा सचेत, भावना र अनुभुति साथै हाम्रो वरिपरिको संसार लाई उचाईमा पुर्याउने कार्यमा संलग्न रहन्छ । ध्यानको धेरै रुपहरूमा सजगता महत्वपुर्ण पक्ष हो र मनश्चिकित्सा सजगता व्यापक रुपमा प्रयोग हुदै आईरहेको छ ।
सजगता को साथ सास फेर्नु ः सास लाई भित्र र सासलाई बाहिर फेर्ने । अरु केहि नसोचि सास भित्र जाँदा र सास बाहिर फाल्दाको अनुभव गर्ने । शरिरको अंगहरुमा ध्यान पुर्याउने यो एक किसिमको ध्यान हा । यसमा शरिर को टाउको देखि खुट्टाको औंला सम्म का अंगहरुमा तनावरहित आराम पुर्बक अनुभव गर्ने ।
सजगता साथ खाने खानाको रंग, वासना, खाना नरम वा खस्रो वा गिलो वा साह्रो बिचार गर्ने । खानाको स्वाद हरेक पल्ट चपाउँदा स्वाद लिई सलिई बिस्तार बिस्तार चपाउने मनलाई यता उति नडुल् याई ध्यान पुर्बक खाने स।
सजगता हिडाईः बिस्तार बिस्तार सावधानी पुर्बक हिड्ने हरेक पाइला लाई ध्यान दिने पाइला बढाउँदो उद्देश्य, आवाज र वासनाको अनुभव गर्ने स।
सुन्ने ः मानिसहरुले बोल्दा मनलाई उताउति नडुलाइ पुरा ध्यान पुर्बक सुन्ने ।
सजगता साथ संवाद मनलाई उताउति नडुलाइ आफनै बिचार र भावनाहरूको साथै अरु हरु ले बोलेको पनि ध्यान पुर्बक सुन्ने र बोल्ने ।
सजगता साथ शरिरको चाल ः कार्य किलाप जस्तै योगा ताई चि गर्दा शरिरको चाल र शरिर मा उठेको सनसनी पुरा सचेत हुने ।
सजगता साथ सिर्जना चित्र बनाउने लेख्ने संगित जस्ता सिर्जनासिल क्रिया कलाप हरुमा पुरा उपस्थिति र प्रकृयामा सचेत भै व्यस्त हुने ।
। सजगता को अभ्यासले तनाव कम हुने । यसले भावना संचालनमा सुधार आउन,े ध्यान र उत्पादकत्व मा बृद्धि, सम्बन्ध र सुख शान्ति स्वस्थ्य सन्तुष्टि मदत गर्छ ।
३ कृतज्ञता
कृतज्ञता वा गुण लगाएकोहरु लाइ कदर गर्ने एउटा कार्य हो । जिवनमा राम्रो चिजहरु भएको मा जो जस्ले प्रदान गरेर गुण लगाएकोमा तिनिहरु प्रति ह्रदय देखि धन्यबाद प्रदान गर्ने कार्य हो । यो शतिmशालि भावना हो जस्ले हाम्रो द्दष्टिकोणमा रुपान्तर गर्छ र हालको स्थिति लाई सुधार गरि सुख शान्ति र समृद्धि तर्फ अगाडि बढाउछ । हाम्रो वरिपरिका मानिसहरु बाट केहि चिजहरुको लागि कृतज्ञता व्यतm गरे बाट हरेक दिन सामान्य आनन्दको मजा लिन सकिन्छ ।
कृतज्ञता बिषयमा बिस्तृत रुपमा सकारात्मक मनोबिज्ञान शास्त्र को क्षेत्रमा अध्ययन गरेकोछ । अध्ययनले जो मानिसहरु कृतज्ञताको अभ्यास नियमितरुपमा गर्दछ तिहिरुले श्रृखला बद्ध फाईदहरु प्राप्त गर्दछ जस्तै मानसिक शररिक र स्वस्थ्य मा सुधारहरु, सुखमा बृद्धि र जिवनममा सन्तुष्टि, अरुहरु संगको बलियो सम्बन्ध र बढि कार्यप्रति सकारात्मक भावना उत्पन्न गर्छ र जिवन अर्थपुर्ण हुन्छ । कृतज्ञता ले तनाव चिन्ता र डिप्रेशन कम गर्छ जुन अहिले को समाजमा मासिक स्वस्थ्य को मुद्दा समान्य भैसकेको छ ।
सबैभन्दा महत्वपुर्ण कृतज्ञताको फाईदा हाम्रो ध्यान, हामिलाई के के आवश्यक छन भन्दा पनि हामि संग के के छन त्यसैमा सन्तुष्टि रहन सक्ने क्षमता मा बदल्न सक्षम हुन्छ । यस संसारमा निरन्तर धेरै भन्दा धेरै सचाहना जगाउने सुचना तथा जानकारि को बाढि नै आई रहेकोछ । त्यस तर्फ ध्यान कम भै कृतज्ञताले हामिहरु संग पहिले नै भएका बस्तुहरु लाई नै प्रसंसा गर्ने सहयोग गर्दछ । यस्ले धेरैनै सन्तुष्टिको भावना जगाउछ र यस बाट वर्तमान क्षणमा सुख आनन्द लिन सिकिन्छ ।
कृतज्ञता ले हाम्रो सम्बन्ध बलियो दरिलो बनाउदछ । सजव हामिले अरु कसैलाई कृतज्ञता व्यतm गर्ने गर्दछौं यस्ले तिनिहरुका प्रयाश र देन लाई स्विकार र प्रसंसा गर्न सहयोग गर्दछ स। यस्ले हाम्रो बन्धन बलियो घनिष्ठता र आत्मियता को भावनलाई प्रोत्साहित गर्दछ । कृतज्ञता ले कुराकानि गर्ने शिपमा सुधार र यस्ले हाम्रो सम्बन्ध को सकारात्मक पक्ष को प्रसंसा र स्विकार गर्न हामिहरु लाई व्यतm गर्न प्रोत्साहन गर्दछ ।
कृतज्ञता अभ्यास गर्ना ले सकारात्मक द्दष्टिकोणले जिवनलाईे हेर्ने बिकाश गर्न मदत गर्दछ । जव हामि हाम्रो जिवनमा राम्रो र असल चिजहरुलाई ध्यन दिने गर्ने गछौं हामि हाम्रो भििबष्य बारे उत्साहजनक र आशावादि हुन्छौं । यस्ले चुनौतिहरु र बिघन बाधाहरु बढि लचकता र समस्याहरु को सहि पहिचान गरि उचित पथ प्रदर्शक गर्न सहयोग गर्दछ ।
समग्रतामा कृतज्ञता शतिmशालि भावना हो जस्ले धेरै तरिकाले हाम्रो जिवनमा सकारात्मक प्रभाव पार्न सक्तछ । नियमित रुपले कृतज्ञता को अभ्यास गर्नाले हामिले हाम्रो मानसिक र शाररिक स्वस्थ्यमा सुधार, सम्बन्ध बलियो र जिवनलाई हेर्ने सकारात्मक द्दष्टिकोण को बिकाश हुन्छ । हामिले हाम्रो जिवनमा कृतज्ञता हांसिल गर्न प्रयास गर्नु पर्दछ चाहे कृतज्ञता बारेको पत्रपत्रिका पढेर र अरुहरुलाई प्रसंसा व्यतm गरेर वा हाम्रो जिवनको असल बस्तुहरु केहि क्षणहरु प्रतिबिम्ब गरेर । यि चिजहरु गरेर हामिले धेरै कृतज्ञताको फाईदाहरु अनुभव र सुख शान्ति र समृद्धि प्राप्त हुन्छ ।
आत्म जागरुकता
आत्म जागरुकताा भन्ना ले आफनो बिचार र भावनालाई जांचने र आफैलाई बुझने क्षमता को बिकास गर्नु हो । बास्तवमा यहि नै मानव अस्तित्वको आधारभुत पक्ष हुन । आत्म जागरुकताा ले ब्यक्ति हरुलाई तिनीहरुको बिचार भावना र कार्यहरु पहिचान गर्न शक्ति प्रदान गर्दछ र यसले तिनिहरुको बल, कम्जोरि, मुल्य र बिश्वाश बारे गहिरो समझदारि दिलाउछ । आत्म जागरुकता ले कम्पासले जस्तै हामिहरुको ब्यातिmगत बिकास , सहि निर्णय लिन र अर्थपुणर््ा सम्बन्ध को मार्गदर्शन गर्दछ । आत्म जागरुकता को महत्व र कसरि यसले हाम्रो जीवन को बिभिन्न पक्षमा योगदान दिन्छ यस प्रकार छन ।
शरिर र भित्रि आत्मलाई सम्झने ः हाम्रो भित्रको आत्म पहिचान र समझने बाट आत्म जागरुकता शुरु हुन्छ । यसमा हाम्रो बिचार र भावना को जांच समाबेश हुन्छ । यसले हाम्रो आफनो बिचार, भावना उत्प्रेरणा र ईच्छा लाई गहिरो गरि बुझने शक्ति दिन्छ । आत्म जागरुकता प्राप्त गरे पछि ब्यातिmहरुले तिनिहरुको भावना को अन्तर द्दष्टि, बढि राम्रो किसिमले तिनिहरु लाई ब्वबस्थापन र ब्यक्त गर्न सहयोग दिन्छ । यति मात्र नभई यसले हाम्रो जोश, ईच्छा र आकांछ पहिचान गरि जिवनमा बढि ईच्छायको चिजहरु परपुर्ति गर्न समर्थ बनाउछ ।
भावनात्मक बुद्धि को बृद्धि ः आत्म जागरुकता को भावना संग घनिष्ठ सम्बन्ध रहेको हुन्छ । यसमा ईन्द्रियहरु व्दारा सहुने सचेत र समझ लाई प्रभावकारि रुपले भावनाको ब्यबस्थापन को क्षमता हुन्छ । हामि आफनै भावना मा सचेत भयर, हामि अरुहरुकोे भावना देखेर वा अनुभव गरेर उचित सम्बोधन गरि तिनिहरु तर्फ बढि साहनुभुतिपुर्ण हुन्छौ । यस किसिमको साहनुभुतिले सम्बन्ध लाई अझ बढि बलियो, बढि स्वाश्थ्यकर सम्बन्ध बनाउछ र साथै हामिहरुको वरिपरि भएका व्यक्तिहरुको भावनात्मक चाहनाहरु संग मिल्ने हामि बन्छौ । यस ले प्रभावकारि बोलचाल लाई बढवा दिन्छ ।
शशत्तिकरण र व्यक्तिगत बिकाश ः व्यक्तिगत बिकाश को लागि आत्म जागरुकता क्याटलिष्ट जस्तै कार्य गर्दछ । यसले व्यक्तिहरुको बल र कम्जोरि पत्ता लगाउन सकिन्छ । तिहिरुका बल र कार्य निर्माण गर्न जुन क्षेत्रमा सुधारको आवश्यक छ त्यस क्षेत्रमा तिनिहरु सहयोग गर्न सामर्थ हुन्छन । हाम्रो सिमितता लाई स्विकारि र ब्यात्तिगत बिकाशको खोजि गरेर हामीले निरन्तर सिक्ने र बिकास गर्नेमा खुला हुन्छौ । आत्म जागरुकताले यथार्त परक हाम्रो मुल्य र आकांक्ष संग मेल खाने लक्ष निर्धारण गर्न मदत गर्दछ साथै सफल हुन र ईच्छायको बस्तु परपुर्ति हुने मार्ग तयार गर्दछ ।
उपयूत्त निर्णय लिने ः आत्म जागरुक भएपछि ब्यात्तिहरुले जिवनको बिभिन्न पक्षहरुमा उपयूत्त निर्णय लिन समर्थ हुन्छन । हाम्रो मुल्य र बिश्वाश को चुरो कुरा लाई बुझेर हामिलाई सांचै नै आवश्यकता अनुसारको मिल्नेहरु बस्तुहरुको छनौट गरि निष्ठाको भावना र ससुनिश्चितता प्रदर्शन गर्न सकिन्छ र साथै आत्म जागरुकता ले हाम्रो निर्णय प्रकृया लाई प्रभाव पार्ने पुर्वाग्रहहरु, त्यसको ढांचाहरु र अस्तित्व पहिचान गरि, औचित्यहरु र उद्देश्यको छनौट गर्न सकिन्छ ।
साहनुभुति र करुणा हेरचाह ः आत्म जागरुकताले साहनुभुति र करुणा लाई, अरुहरुलाई प्रति मात्र नभई हामिहरु लाई पनि प्रोत्साहित गर्छ । हामिहरुको आफनै संघर्ष, असुरक्षा र कम्जोरिहरु हामिले बुझेर अरुहरु पनि त्यस्तै किसिमको चुनौति को अनुभव होला भनि अरुहरु प्रति बढि साहनुभुति को भावना बिकास गर्दछ । ेयस्तै गरि सहनुभुतिले, करुणा र दयालाई प्रोत्सहित गर्छ र यसले समाबेशि र सयमझदारि समाज लाई बढवा दिन्छ ।
लचकता भावनात्मक नियम को निर्माण ः आत्म जागरुकता ले लचकता र भावनात्मक नियम को निर्माण गर्न महत्वपुर्ण भुमिका खेल्द छ । यसले हामिलाई नकारात्मक ससोच्ने ढांचा, अफैलाई शंका र आफैलाई तोडफोड गर्ने ब्यहोरा पहिचान गर्न मदत दिन्छ ।
यि ढांचाहरु बुझेर हामिले तिनिहरुलाई हटाउन रणनिति बिकाश गर्न सक्छौ । बढि सकारात्मक र लचकता मनमा राख्न बडवा दिन्छ । यसबाहेक आत्म जागरुकता ले ब्यक्तिहरु लाई तिनीहरुको भावना प्रभावकारी रुपले संचालन सक्षम बनाउछ र आवेगपुर्ण प्रतिक्रिया रोकेर र चुनौतिपुर्ण अवस्था लाई बिचारशिल भयर सम्बोधन गर्न सक्षम बनाउछ ।
आत्म जागरुकता पविर्तनकारि र जिवनभरिको यात्रा हो । आफनै बिचार र भावना को छानबिन मा ब्यस्त रहि र गहिरो रुपमा आफैलाई बुझि हामिले शक्ति लाई बुझि ब्यक्तिगत बृद्धि, बिकास र सुधार गरौं र निर्णय लिन क्षमतालाई बढवा दिने गरौं । सत्यता, साहनुभुति र लचकता बढावा दिदै मुल्य, अकांक्ष र जोश मिल्ने गरि आत्म जागरुकता बाट शक्ति प्राप्त गरौं । अतः आत्म पहिचान को मार्ग शूरु गरी हामि आत्म जागरुकता को शक्ति अंगालौं र हाम्रो पुर्णक्षमता को ढोका खोलौं।
आत्म जागरुकता को निर्माण
आत्म जागरुकता संचालन भइरहने प्रकृया हो र यो निमार्ण गर्न सचेत, प्रयास र गम्भिर बिचार को आवश्यक पर्छ ।
आत्म प्रतिबिम्ब को प्रतिबद्धता ः केहि नियमित समय आत्म प्रतिबिम्ब को अध्ययन को लागि छुटाउ । यसको लागि पत्र पत्रिका पढ र ध्यान वा बिचार गर्न शान्त स्थान प्राप्त गर । यो समय तिम्रो बिचार भावना र अनुभव प्रतिबिम्बित गर । आफैलाई आफनो मुल्य, बिश्वास र लक्ष बारे सोध ।
सजगता को अभ्यास गर ः वर्तमान क्षणको जागरुकता को बिकास गर्नको लागि सजगता मा ब्यस्त होउ । मुल्याकंन बिना तिम्रो ध्यान तिम्रो बिचार, शरिरको सनसनी, अनुभव र भावनालाई देउ । सजगता ले तिमी भित्रको अवस्था र त्यसको ढाँचा को कारण पहिचान गर्न तिम्रो क्षमता बढाउँछ ।
प्रतिक्रिया खोज ः तिमी बारे तिम्रो विश्वासिलो ब्यात्तिहरु जस्तोको साथिहरु , परिवार वा बुज्रुक हरु संग बाट प्रतिक्रिया खोज । तिमी भित्र को बल र सुधारको क्षेत्र सुधार बारे तिम्रो रचनात्मक आलोचना को लागि खुला बन । तिनीहरुले तिम्रो बारे मूल्यवान अन्तर्दृष्टि प्रदान गर्न सकिन्छ र नदेखिने तसर आवश्यक छुट्न सकिने ठाउँहरु देख्न सकिने हुन्छ ।
तिम्रो मुल्य र बिश्वास पत्ता लगाउ ः तिम्रो चुरो मुल्य र बिश्वास पत्ता लगाउन समय लिउ ।
भावनालाई ध्यान देउ ः तिम्रो भावनालाई ध्यान दिएर भावनात्मक बुद्धि को बिकास गर । बिभिन्न अवस्थामा कसरी भावनाको अवस्थामा परेको प्रभाव लाई भावनाहरूको नामपत्र (लिस्ट) दिन अभ्यास गर र तिनीहरुको अन्तरनिहीत कारणहरूलाई ध्यान देउ । यो जागरुकता ले तिम्रो भावना लाई प्रभावकारी ढंगले ब्यबस्थापन गर्न र अवस्थालाई बढि रचनात्मक तरिका ले सम्बोधन गर्न अनुमति दिन्छ ।
तिम्रो मान्यता र पसुर्बाग्रहहरु लाई चुनौति देउ ः तिम्रो मान्यता, चुनौति, पूर्वाग्रह र धारणाहरू लाई खुला रुपले चुनौति देउ । पत्ता लगाउन तिम्रो दृष्टिकोण सिमित हुन सक्छ , यस किसिमको यस्अवस्था लाई हेर्ने धेरै तरिकाहरु छन । जस्तै बिबिध बिचार र अनुभवहरु लिएर कार्यहरुमा ब्यस्त होउ र संसारलाई फराकिलो ढंगले बुझन प्रयास गर ।
मनमा भएको लाई बृद्धि गर्दे जाउ ः मनमा भएको सकारात्मक बिचारहरू लाई बृद्धि गर्ने कार्य अंगिकार गर जसस्मा सिक्ने र बिकासका बिचारहरू समाहित होस । चुनौति र बाधाहरूलाई अवसरको रुपमा हेर न कि ब्यक्तिगत असफल । नयां अनुभवहरु लाई अंगाल र सुरक्षित स्थानमा गइ आफनो आत्म जागरुकता लाई बिस्तार गर्ने प्रयास गर ।
आत्म कल्याणको अभ्यास ः आत्म जागरुकता को यात्रामा आफनै लागि बयालु र तथा कल्याणकारी बन । आत्म जागरुकता को प्रयास गर्न समय लिने र हरेक कार्य प्रगति भैरहेको मंजुर गर । त्यहि हिसाबले तिमी आफैलाई साहनुभुति र घनिष्ट साथि सरह समझदारी गरि ब्यबहार गर ।
निरन्तर सिक्नमा ब्यस्त होउ ः ज्ञानको खोज र अध्ययन तालिम वा छलफलको माध्यम ले आफनो सोचको फराकिलो बनाउ । बिभिन्न परिप्रेक्ष बारे सिक्नाले आत्म जागरुकता बारे सोच फराकिलो बनाउन सकिन्छ र आफनो वरिपरिको संसार बढि गहिराईमा हेर र बिचार गर ।
नियमित मूल्याकंन र प्रतिबिम्बित ः आत्म जागरुकता बिकास गर्दै समय समयमा प्रगति को मुल्याकंन गर । तिमी काहा सम्म आयौ र निरन्तर बृद्धि गर्दै जाने पहिचान भएको क्षेत्र कुन हो पत्ता लगाउ । अनि रणनीति को समायोजन गर । जागरुकता को लागि पछि बृद्धि गर्दै जानको लागि अभ्यास को आवश्यकता देखेमा अभ्यास जारी राख ।
सम्झ र बुझ आत्म जागरुकता निर्माण जिवन भरको यात्रा हो र यसको लागि निरन्तर प्रयास र समर्पण को आवश्यक हुन्छ । आत्म जागरुकता र ब्यक्तिगत बृद्धि को मार्ग र प्रकृया लाई अंगाल आफै ले धैर्यता साथ शुरु गर ।
तपाइँको नेपाली शब्दहरू यहाँ जाँच गर्नुहोस्
लचकता
लचकता अर्थ हो गाह्रो पर्दा सहनु सक्ने क्षमता वा गाह्रो वा समस्या बाट पसुन पहिलेको अवस्थामा फर्कन सक्ने क्षमता । यो धैर्यताको अर्काे महत्वपुर्ण पक्ष भनेको लचकता हो । यस किसिमका मानविय गुण ले लक्ष तर्पm को मार्गमा बढन जे जस्तो भयानक समस्याहरु वा तगारो तेर्सिएको भए तापनि त्यस्ता तगारोहरूलाई पन्छाई अघि बढिरहने क्षमता राख्दछ । लचकताले हाम्रो गल्ति बाट सिक्न मिल्दछ र हाम्रो दृष्टिकोण लाई निरन्तर लक्ष तर्फ अघि बढन मदत पुर्याउ । यसको गुण भनेको चुनौतिहरुको सामना गरी प्रतिकुल अवस्थामा पनि पहिलेकै अवस्थामा फर्कने क्षमता हो । यो ब्यक्ति को जीवनको मार्गमा आइपर्ने अपरिहार्य गाह्रो साह्रो पहिल्याउने र पन्छाउने महत्वपुर्ण गुण हो ।
चुनौतिहरुको सामना गरी प्रतिकुल अवस्था पनि बिभिन्न तरिकाले पहिलेकै अवस्थामा फर्कने अवस्था हो जस्तै तनावलाई ब्यबस्थापन गर्ने, परिवर्तित वातावरण अनुकुल बनाउने र प्रतिकुल अवस्थामा सकारात्मक दृष्टिकोण राखि अघि बढन सक्ने क्षमताको प्रदर्शन गर्ने शक्ति हो । यो जन्मसिद्ध नभई बिकास हुने शीप हो र कालान्तरमा बलियो बन्दै जाने गुण यसमा रहेको छ ।
चुनौतिहरुको सामना गरी प्रतिकुल अवस्था पहिलेकै अवस्थामा फर्कने क्षमता बृद्धि को लागि नियमित व्यायाम, स्वस्थकर खाना, पर्याप्त निद्रा जस्ता कार्यहरूले पुनर्ताजगी बनाउन सकिने हुन्छ । यस्तो किसिमको अभ्यासले स्वास्थ्य मा सुधार हुनको साथै तनाव ब्यबस्थापन र सुख समृद्धि शान्ति बन्ने भावनाको बृद्धि गर्न सहयोग गर्दछ ।
चुनौतिहरुको सामना गरी प्रतिकुल अवस्था पनि पुनर्ताजगी बन्ने क्षमता बिकास गर्ने अर्काे उपाय भनेको समाजिक सहयोग प्राप्त गर्नु हो । यसको लागि साथि र परिवार हरुको बलियो सहयोग लिई बाधा अडचन समधान गर्न मदत मिल्दछ ।
जीवनको उद्देश्य ले चुनौतिहरुको सामना गरी प्रतिकुल अवस्था पनि पुनर्ताजगी बन्ने क्षमता दिन्छ । जव व्यक्तिमा के को लागि किन गर्दछ भन्ने स्पष्ट ज्ञान छ भने चुनौतीहरु र प्रतिकुल हुने कार्यकिलाप हरु आई परे तापनि लगनशील भै अघि बढने कार्य कायम नै राख्दछ ।
साथै समयलाई पर्खिरहनु भन्दा समस्याको समाधान र अवसरहरुको सकारात्मक सोच मनमा राखि राख्नु आवश्यक हुन्छ । यसले व्यक्तिहरुको दृष्टिकोण परिवर्तन गरी चुनौतीहरु हल गर्न मदत गर्दछ ।
द्दढ संकल्प
द्दढ संकल्प लक्ष हाँसिल क्रममा गाह्रो साह्रो र बाधा अडचन आइपर्दा पनि कुनै परवाह नगरि अघि बढिरहने कार्य नै द्दढ संकल्प हो । बाधा अडचन हरुको समयमा पनि निडर भै बाधा अडचन को सामना गर्ने क्षमता नै मानसिक कार्य हो । द्दढ संकल्प कुनै पनि क्षेत्रमा सफलता को लगि महत्वपुर्ण गुण हो । चाहे शैक्षिक खेल ब्यापार क्षेत्र आदि । चुनौतिहरुको सामना गर्ने क्षमता को बिकास गरी र लक्ष तर्फ उत्प्रेरित भै कार्य गर्न लक्ष हाँसिल गर्ने सिलसिलामा आवश्यक हुन्छ । द्दढ संकल्प बिना को प्रयासहरु गाह्रो साह्रो को पहिलो संकेत देखिने साथ सजिलै साथ निरुत्साहित भई कार्य गर्न छोडि दिने हुन्छ । द्दढ संकल्प बिकास गर्नको लागि एउटा महत्वपुर्ण तरिका बिशिष्ट र सजिलो संग हाँसिल गर्न सकिने लक्ष निर्धारण गरि अभ्यास कार्य शुरु गर्नु पर्दछ । जब हामीलाई के कार्य गर्नु पर्दछ भन्ने स्पष्ट सोच हुन्छ तब यस्ता किसिमको कार्य गर्न हाम्रा प्रयासहरु एकत्रित गरि कार्य गर्न उत्प्रेरित भै कार्य गर्न सजिलो हुन्छ । सजिलो साथ ब्यबस्थापन गर्न सकिने गरि लक्ष लाई ससाना उद्देशयहरुमा बिभाजन गर्ने र यसरी गरेमा यात्रा गर्न कम डर लाग्दो हुन्छ । द्दढ संकल्प को अर्का महत्वपुर्ण पक्ष बिफल भए पनि लगनशील भै कार्यमा लागि रहनु सक्ने खुबी हो । सिक्ने सिलसिलामा बिफल अपरिहार्य हुन्छ । यो महत्वपुर्ण पक्ष रहेको हुन्छ किनकि यसले कार्य गर्दै जाँदा बिफल भएमा निरुत्साहित हुन बाट बचाउ वा नहुनुमा सहयोग गर्दछ । यस बाट यसमा औसरहरू देख्दै जान्छ । यो पनि भन्ने प्रचलन रहेको छ कि सफलता नै विफलता र लगनशीलता को नतिजा हो । द्दढ संकल्प कठिन समयहरूलाई पार गर्दै जाने मात्र नभई आफनो सामुन्नेमा भएको कार्यमा अनुशासित भएर एकत्रित भएर रहनु हो । यो भनेको प्रलोभन र विचलन ले हामीलाई हाम्रो लक्ष बाट बाहिर पुर्याउनु सक्दछ । द्दढ संकल्प ले प्रलोभन र विचलन हुन बाट बचाउँछ । यो पनि हो कि यसले समयलाई प्रभावकारी ढंगले ब्यबस्थापन गर्न सकिन्छ र हामिले सकुशल तरिकाले यसको प्रयोग गरि हाम्रो लक्ष हाँसिल गर्न सकिन्छ । सारांशमा जीवनको हर क्षेत्रमा सफल प्राप्त गर्नको लागि द्दढ संकल्प बहुमूल्य गुण हो । यो मानसिक कार्य हो जसले लक्ष हाँसिल गर्न बाटोमा तेर्सिने सबै किसिमका तगारोहरू पन्छाएर लक्ष हाँसिल गर्न सहयोग गर्दछ । हाँसिल हुन सकिने बिशेष किसिमका उद्देश्यहरु निर्धारण गरि एकत्रित र अनुशासित भएर विफलतामा पनि लगनशील भएर द्दढ संकल्प को साथ बिकासको लागि हामिले हामीमा भएको सम्भावित क्षमता को पूर्णरुपले उजागर गर्न आवश्यक हुन्छ ।
क्षमा
बौद्ध धम्म मा क्षमा आध्यात्मिक अभ्यास को लागि नैतिक आचरण आधारभुत पक्ष हो । यो करुणा, बुद्धि र दुख बाट पार पाउन संग घनिष्ट रहेको छ ।
क्षमा को स्वभाव बारे जानकारी ः बौद्ध धम्ममा गलत गर्नेहरु लाई क्षमा दिने कार्य मात्र नभई आफु लाई हानि नोक्सान पुरयाको भए तापनि त्यस्ता व्यक्ति प्रति भएको रिस, आक्रोस र शत्रुता सबै बिर्सेर क्षमा दिने कार्य हो ा
करुणा र अनुभुति ः क्षमा करुणा र दया मा जरा गाडेको हुन्छ । बौद्ध धम्म लम्बि हरु सबै प्राणिहरु कुनै न कुनै दुख ले सताएको हुन्छ भनि बुझेको हुन्छ । आफनो शत्रु किन नहोस कारण र अवस्था लाई बुझेर हानिकारक रुपले ति व्शक्तिहरु उपर व्यबहार गर्न ठिक नहुने भन्ने गर्छन । अतः बौद्ध धम्म लम्बि हरु आफैलाई हानि पुर्याउने र शत्रु भएपनि त्यस्ता शक्तिहरु उपर करुणा र अनुभुति प्रदान गर्नु पर्छ भनि भन्छन ।
बौद्ध पुरानो रिस लाई बिर्सि देउ ः रिस र आक्रोस लाई साँचेर राख्दा आफै र अरु हरु लाई पनि दुख हुन्छ । क्षमा को माध्यम बाट बौद्ध धम्म लम्बि हरु अरु हरु प्रति भएको नकारात्मक भावनाहरू मन बाट हटाउने उद्देश्य लिएका हुन्छन ।
कर्म र कारण प्रभाव को सम्बन्ध ः बौद्ध धम्म ले कर्म को नियम सिकाउँछ, जसले कारण र प्रभाव को सिद्धान्त लाई जोड दिन्छ । हरेक व्शक्तिहरु आफनो कर्म को जिम्मेवार हुन्छ र ति कर्महरूले उत्पादन गरेका नतिजाहरु अवश्य नै भोग्नु पर्छ । क्षमा ले कसै ले गरेका कर्म को कर्म को नतिजा लाई बिरोध गर्दैन, बल्कि यसले सकारात्मक इरादा र वर्तमान क्षण को कार्यहरु बारे जानकारी प्राप्त गर्छन ।
आफैलाई क्षमा ः बौद्ध धम्म ले अरु हरुलाई क्षमा दिनु को साथै आफैले आफैलाई क्षमा गर्न लाई जोड दिन्छ । आफैले आफनो अपुर्णता र गल्ति पहिचान गरी र आफैले गरेका हानिकारक कार्यहरु बिना आत्म जाँच पडताल नगरि क्षमा गर्ने कार्यहरूले व्यक्तिगत बिकास र आध्यात्मिक स्तर को बृद्धि गर्न ठुलो सहयोग प्राप्त हुन्छ ।
मेलमिलाप र उपचार ः क्षमा दिने ले हानि नोक्सान पुर्याएको व्यक्ति संग मेलमिलाप गर्न आवश्यक हुदैन तर यसले दुबै पक्ष को लागि उपचार र मेलमिलाप को लागि मार्ग खुल्ला हुन्छ र यदि तिनीहरु ले सौहार्द संवाद र समजदारि बढाउन चाहेमा पुर्ण अवसर प्राप्त हुन्छ ।
बुद्धि र अन्तर्दृष्टि ः व्यक्तिहरुले बढि शान्ति र दुख बाट छुटकारा को अनुभव प्राप्त गर्न को लागि पहिले देखि मनमा भएको मोह, गुनासोहरु बिर्सेर र अनित्य लाई स्विकारी आपसमा जोडिएको अस्तित्वको स्वभाव लाई बुझन आवश्यक हुन्छ । सत्य को स्वभाव बोध गर्न मदत गर्ने बुद्धि र भित्रि मन बारे जानकारी दिने अन्तर्दृष्टि प्रकट गर्न क्षमाको महत्वपुर्ण भुमिका रहेको हुन्छ ।
बौद्ध धम्ममा क्षमा एउटा परिवर्तनकारी अभ्यास हो यस बाट करुणा, सहानुभूति र बुद्धि , व्यक्तिगत र सामुहिक सुख शान्ति शारिरिक स्वस्थ्य प्राप्त हुन्छ । क्षमा दिने कार्य ले बोधि ज्ञान प्राप्त गर्ने मार्गमा प्रगति गर्न महत्वपुर्ण भुमिका हुन्छ । क्षमा ले दुख बाट मुक्ति प्राप्त गर्न र बोधि ज्ञान हाँसिल गर्ने मार्ग को अभिन्न अंग मानिएको छ ।
क्षमा नगरेमा
बौद्ध धम्म अनुसार क्षमा बिना बिभिन्न किसिमका नकारात्मक प्रतिक्रिया र नतिजाहरु मन र शरिर ले भोग्नु पर्ने बिश्वास गर्दछ ।
निरन्तर दुख ः व्शक्तिहरु ले अरु हरु प्रति आक्रोस, रिस वा घृणा राखेर बस्दा तिनीहरुले आफनै दुःखलाई निरन्तरता दिन्छन् । क्षमा दिन असक्षम व्यक्तिहरुले निरन्तर मानसिक र भावनात्मक कष्टहरूको अनुभव गरि रहनु पर्छ । फलस्वरुप व्शक्तिहरु नकारात्मक मानसिक फन्दामा पर्छन् ।
कर्मको चक्रको असर ः क्षमा दिन मञ्जुर नहुनेहरु लागि नकारात्मक कर्मको चक्रलाई स्थायित्व कायम राख्न सहयोग हुने हुन्छ । तिनीहरु रिस लिएर र बदला लिन मौका खोजि रहने हुदा अझ बढि नोक्सान ब्यहोर्न पर्ने हुन्छ । यसले कारण र असर को चक्रको सिर्जना गरी आफैलाई र अरु हरुलाई पनि निरन्तर दुख तर्फ लान्छ ।
सम्बन्ध बिग्रनु ः क्षमा नगर्ना ले ले सम्बन्धमा तनाव र परिवारमा , समुदायमा र समाजमा द्वन्द सिर्जना गर्छ । यस किसिमको कार्यले दुश्मनी, अन्धविश्वास र बिभाजन लाई बढवा दिन्छ र अर्थपूर्ण सम्बन्ध र सदभाव स्थापित गर्न चुनौतिपूर्ण हुन्छ ।
आध्यात्मिक बृद्धिमा स्थिरता ः आध्यात्मिक बृद्धि र बिकासको लागि क्षमा महत्वपुर्ण पक्ष मानिएको छ । व्यक्तिहरूमा क्षमा बिना तिनीहरुको आध्यात्मिक अभ्यासमा स्थिरता आउछ , करुणा , सहानुभूति र बुद्धि प्राप्त गर्न असक्षम हुन्छन ।
भित्रि शान्ति को क्षति ः आक्रोस र कटुता ले व्यक्तिहरुको भित्रि मनमा शान्ति र सन्तुलन बनाउन बाधा पुर्याउ । मन उत्तेजित र बेचैन हुन्छ , वर्तमान क्षणमा शान्त र सन्तुष्टि को अनुभव गर्ने क्षमतामा बाधा पुर्याउ ।
नकारात्मक मानसिक अवस्था ः क्षमा दिन नमान्ने व्यक्तिहरुलाई रिस, घृणा र अनिच्छा जस्ता नकारात्मक भावनाहरू ले मानसिक अवस्था लाई नराम्रो रि प्रभाव पार्छ । यस्तो मानसिक अवस्थामा मन धमिलो हुन्छ र वातावरण र व्शक्तिहरु लाई स्पष्ट देख्न सक्तैन र यसले व्यक्तिहरुलाई अझ बढि दुखि बनाउँछ ।
धम्म बाट अलग्ग बनाउँछ ः बौद्ध धम्मले क्षमा लाई पवित्र गुण र नैतिक आचरण मुक्तिको यात्रा तर्फ को अभिन्न अंग को रुपमा लिएको छ । अतः मुक्तिको यात्रामा हिडनेहरुले पवित्र गुण र नैतिक आचरण हासिल गर्न जोड दिन्छ । क्षमा नामन्जुर गर्नेहरु ति गुणहरू बाट बन्चित हुनको साथै करुणा , हानि नगर्ने र कुशल साधन को सिद्धान्तको बिरोधी जस्तै देखिन्छ । त्यस्ता व्शक्तिहरु धम्मको उपदेशहरू बाट अलग्ग हुन्छ ।
क्षमा दिने गुण नभएका व्यक्तिहरुले व्यक्तिहरूमा र समाजमा गहिरो नकारात्मक प्रभाव पार्छ । तिनीहरुमा आध्यात्मिक बृद्धिमा बाधा, दुःखको निरन्तरता, शान्ति र सदभाव प्राप्त गर्न कमजोर हुने हुन्छ । तसर्थ दुःखको चक्र बाट मुक्ति खोज्नेहरु कोे लागि क्षमा एक महत्वपुर्ण अभ्यास मानिएको छ ा
तपाइँको नेपाली शब्दहरू यहाँ जाँच गर्नुहोस्