बुद्ध धम्म अन्तर्गत प्रेम , करुणा , समानता र अरुको खुशिमा खुशि हुनु महत्वपुर्ण गुणहरु हुन । यि गरणहरु अरेक व्यक्तिहरु को मन भित्र छन । तर थोरै व्याक्तिहरु ले मात्र यस बाट फाईदा लिएका होला । यि चार गुणहरु हरेक व्याक्तिहरुको सफल जीवन लागि अति महत्व छन र यि गुणहरुले जीवनलाई ससुख शान्ति र समृद्धि को मार्ग तर्फ डोर्याउछ ।
प्रेम
प्रेम बुद्ध धम्म को केन्द्रिय बिषय हो । प्रेम बिशाल र गहिरो र बहुआयमिक हो र यस्ले उच्चतम गुण र मानव मुटु प्रतिनिधत्व गर्छ । यो व्याक्तिगत रुपान्तर र बढि गहिराई सत्य को प्रकृति बुझेको दुबै को प्रतिबिम्ब हो । मानव र अरु जीवहरु संग करुणा पुर्बक र बुद्धिमानि पुर्बक सम्बन्ध कसरिे बनाउने सिकाउछ । जव यो पुर्ण बिकास हुन्छ तिनीहरुले हामि भित्र शान्ति को अवस्था ल्याउछ सर संसारमा शान्ति र शदभाव कायम गर्न योगदान दिन्छ । प्रेम आध्यात्मक को मार्गको माध्यम र नतिजा हो र सबै को लागि ब्यबहार को मार्गखर्शक र तिनिहरुको भित्रि मन मा पुर्णरुपमा सचेत प्राप्ति को प्रतिबिम्ब हो
स प्रेम एउटा जटिल तथा बहुआयामिक भावना हो जुन हरेक मानवको अनुभवमा गहिरोरुपमा समाहित भई रहिरहेको छ । यो मानवहरुलाई जोडने आधारभुत कडि को रुपमा रहेको छ । साथै यो पत्ता लाउन पर्ने, चिन्तन र समारोह, रुपमा ईतिहासिक काल देखि संस्कृति बिषय बन्दै आईरहेको छ । प्रेम को परिभाषित गर्न चुनौति पुर्ण भएको छ ।
गहिरो स्नेह र हेरचाह ः प्रेम ले कोहि वा केहि बस्तु उपर गहन तथा गहिरो स्नेहले हेरचाह गर्ने भावना को सिर्जना हुन्छ । प्रेममा वास्तबिकरुपमा र निस्वार्थ भाव ले सुख मनको चाहना को परपुर्ति को शुभ कामना को उद्देश्य समावेश भएको हुन्छ ।
भावनात्मक सम्बन्ध ः प्रेममा गहिरो भावनात्मक सम्बन्ध रहन्छ र सतहीको अन्तर्कृया धेरै धेरै टाढा जान्छ । यस्ले न्यानो, कोमल,े र आफनोत्व र सुरक्षित को अनुभुति हुन्छ । प्राय प्रेमले खुसि, सुख र गहिरो आनान्दपना प्रदान गर्दछ ।
बिना शर्त मंजुर ः प्रेममा बिना शर्त यथा स्थिति वा अवस्थतमा मंजुर गर्दछ । अपसुर्णता, त्रुटिहरु, कमजोरि अंगाल्दछ र समझदारि को वतावरण र सहयोग र साहानुभुति लाई बढवा दिन्छ ।
आत्मियता र जोखिमता ः प्रेममा प्राय कम्जोरि हुने ईच्छा र जो कोहि भावनात्मक पुर्बक खुलेर ब्यबहार गर्दछ । यस्ले आत्मीय बिचारको, भावना र अनुभव हरु आदान प्रदान गर्न वातावरणको सिर्जना गर्दछ । व्यातिmहरु बिच भावनात्मक, आत्मियता र बिश्वाश लाई बढवा दिन्छ ।
निस्वार्थ र बलिदान ः प्रेममा निस्वार्थ र चाहनाको प्राथमिकताको ईच्छा र प्रेम गर्नेहरुको आफनो अफनो कल्याण खुशि हुनु पर्छ । प्रेममा, र अरुको व्यातिmगत चाहना वा अभिलाशा पहिलोमा राखेर बलिदान, सम्झौतामा समावेश हुन सक्छ ।
साहनुभुति र करुणाः प्रेममा साहनुभुति र करुणा जेलियर रहेको हुन्छ । यसमा अरुको भावना को बोध र सम्मान हुन्छ र भावना आदान प्रदान गर्ने सकिने क्षमता समावेश हुन्छ र तिनिहरुमा खुशि र चुनौति को समयमा र सहयोग सुबिस्ता प्रदान गर्न र समझदारि हुन्छ ।
बृद्धि र पालन पोषणः प्रेममा व्यातिmगत बृद्धि र रुपान्तरण गर्न प्रेरित गर्ने शतिm हुन्छ । यस्ले व्यातिmहरुलाई आफैमा उतम हुन र आफैमा बिकाश हुन सकिने गुण पहिचान गर्ने क्षमतको बृद्धि हुन्छ र प्रेम को भावना प्रदर्शन गर्ने व्याक्तिहरु उपर बृद्धि र बिकाश मा सहयोग प्रदान गर्छ ।
आदर र एक आपसमा सहयोगः प्रेममा प्रेम गर्ने ले स्वतन्त्रता, व्यक्तित्व को सम्मान गर्ने अद्धितिय गुण हुन्छ । तिनिहरुले व्यातिmगत लक्ष हांसिल गर्न प्रोत्सहित, प्रेरणा को साथै अन्य ले सहयोग गर्छन् ।
अनन्त र सहनशिलताः प्रेममा अनन्त सहनशिलता को गुसण रहेको हुन्छ । प्रेमले चुनौतिहरु पार गर्न र जिवनमा हुने उतार चढाव मा धैर्यता प्रदान गर्दछ । यसमा परिक्षा को घढिमा न डगमगाई स्थिर भई रहने शतिm हुन्छ ।
बहुआयमिक अभिव्यातिmः प्रेम धेरै तरिकाहरुले प्रर्दिर्शत गरिन्छ रोमान्टिक प्रेम, परिवारिक प्रेम, ल्पाटोनिक प्रेमस, र मानविय प्रेम । प्रेम शब्द, कार्य, ईशारा र दया को कार्य को माध्यम बाट अभिव्यतm गर्न सकिन्छ ।ा
यो बिचार्निय छ कि प्रेम नितान्त व्यातिmगत र व्याक्तिपरक अनुभव हो । हरेक व्याक्तिको सम्बन्ध यो अद्धितिय हुन सक्छ । प्रेमको अभिव्यतिm र अनुभव मुख्यतया संस्कृति, सामाजिक र ब्यतिm बिशेष हुन्छ । तर जेहोस प्रेम गहन र रुपान्तर गर्ने शतिm जस्मा हाम्रो जिवनमा बिशाल खुशि, सम्बन्ध सुख सुस्वस्थ्य ल्याउन सकिने क्षमता रहेको छ स।

प्रेम शतिm हो
प्रेम असाधारण शतिm हो जुन हाम्रो को हरेक पक्षहरुमा प्रबेश गर्दछ यो एउटा उर्जा हो जस्ले समय स्थान र अवस्था पार गर्दछ र यस संग यस्तो शतिm रहेको छ जस्ले हाम्रो गहन रुपले जिवन लाई रुप दिन र जिवन लाई रुपान्तर गर्न सक्त छ ।
प्रेममा मानसिक तथा शाररिक घाउ निको पार्न सक्ने क्षमता हुन्छ टुक्रा टुक्रा भई भांंचियको मन सुधार गरि दुखि र निराशा ले छाएको को समयमा मन लाई सानत्वना दिन्छ । यस्ले यस संघर्षमा साथ दिने कोहि हामि लाई सहारा दिने हामि संग छ जस्ले हामिलाई प्रेम पुर्बक हेरचाहा गर्दछ म एक्लै छैन भनि सम्झाउदै आड भरोसा सुबिस्ता र आश्वसन प्राप्त हुन्छ ।
प्रेममा यस्तो हुन्छ कि खालि मा भरि दिने र बाधां बिलिन गरि दिने अदभुत शतिm हुन्छ । यस्ले जातिय धर्म र लिंिगय राष्ट्यिता भेदभाव बाट पार गर्दछ सबै किसिमका मानिसहरु लाई एकताबद्ध गरि एउटै करुणा र समझदारि छातामुनि राख्दछ । प्रेमले साहनुभुति लाई बढावा दिन्छ । हामि लाई दुरदर्शि जस्ता गुणले सुसज्जित गर्दछ र अरुहरु संग गहिरो सम्बन्ध कायम राख्दछ । दया, सम्मान र मन्जुरि मा आधारित सम्बन्ध लाई बढावा दिन्छ ।
प्रेमले निस्वार्थ र बलिदान लाई प्रोत्साहित गर्दछ । यस्ले अरुको आवश्यकताहरु हाम्रो आफनै अगाडि राख्न बल पुराउदछ बदलामा केहि अपेक्षा नगरि सहयोगि हातहरु सापट लिनु र दिनु गर्छ । प्रेमले मानव लाई सेवा र बिकाशको प्रेरणा दिन्छ । व्यतिmगत दया प्रेम र सकारात्मक कार्यहरुको प्रभावहरुको लहरहरु जुन धेरै टाढा टाढा सम्म फैलिन्छ ।
प्रेमले रचनात्मक भावना प्रज्वलित गर्दछ र जोश लाई जगाउछ । यस्ले हामि भित्रको आगोको ज्वाला दन्काउछ यो कलाकारहरु लाई उत्कृष्ट नमुना सिर्जना गर्न प्रेरणादायक बन्दछ , बैज्ञानिकहरु लाई ब्रमाण्डको गोप्य खुलाशा गर्न र व्यातिmहरु लाई तिनिहरुको सपना को पछि अटलपुर्बक द्दढ संकल्प साथ लाग्न प्रेरणा र प्रोत्सहित गर्छ । प्रेमले गहन अर्थपुर्ण कार्यहरु गर्न बाधां अडचन हटाउन र जोश र जांगर को साथ तन मनले पछि लाग्न बल र साहसस प्रदान गर्छ ।
प्रेमले संसारलाई रुपान्तरण गर्न सकिने शतिm हुन्छ यस्ले घृणालाई नष्ट र टुटेको सम्बन्ध सुधार्ण र समझदारि को पुल निर्माण गरि मेल मिलाप को वातावरण बनाउन सकिने क्षमता हुन्छ । प्रेमले हिंसा को चक्र तोडि सभ्दाव मेलमिलाप र शान्ति को चाहना ले प्रस्थिापन गर्न सकिने क्षमता हुन्छ । यो व्दन्द लाई समाधन गर्ने महत्वपुर्ण कडि हो । बिबिध समुदायहरुमा एकता को सुत्रमा बांधि मेलमिलाप र शन्ति प्रगति तर्फ दोडयाउने महत्वपुर्ण औजार हो ।
प्रेम कुनै खास समय र स्थानमा सिमित रहन्दैन यो भौतिक उपस्थिति लाई पार गर्दै निरन्तर रुपमा हामिहरुमा यसको उपीस्थति भैरहेको हुन्छ । प्रेम लामो भन्दा लामो दुरि मा पनि अनुभव हुन्छ । बिभिन्न तरिकालेआत्माहरु जोडि तर्क र कारणहरु बिरोध गर्दछ । यो एउटा शतिm हो जस्ले संग संगै बांधेर राख्दछ र सबै प्राणिहरु बिच अन्तरसम्बन्ध बनाउछ । हामिहरु सबैको मानवता साझा हो भनि सम्झाउछ ।
प्रेमको शुद्ध रुपमा बिना शर्त सबै समाहित हुन्छ । यो एउटा यस्तो शतिm हो कि यसको कुनै सिमा छैन र हाम्रो सिमित बुझाई भन्दा धेरै पर फैलियको छ । प्रेम मा हाम्रो जिवन रुपान्तरण गर्न सक्ने, घाउ निको पार्ने र कल्याणकारि र सभ्दावपुर्ण संसार सिर्जना गर्न सकिने शतिm हुन्छ । यो सांचैनै अति नै शतिmशालि उर्जा जुन अस्तित्वमा रहिरहेको छ । मुटु छुन सकिने र जिवनलाई बिभिन्न रुपमा परिवर्तन गर्ने यो कुनै यो जादु नभई सत्य हो ।
प्रेमको किसिम
प्रेम एउटा अति जटिल र रहस्यमय भावना जुन मानव ले अनुभव गर्छ । यस्ले शदाव्दि देखि कवि कलाकार संगितकारहरुलाई प्रेरित गरेको छ । तैपनि यसलाई परिभाषित गर्न र ब्याख्या गाह्रो भई रहेको छ ।
पे्रम को धेरै रुपहरु छन रोमान्टिक, परिवारिक, आत्मिय, आत्म प्रेम ।
रोमान्टिक प्रेम ः सबै संग परिचित र चिन्न सकिने किसिमको प्रेम हो । जव ब्यातिmहरुमा रोमान्टिक सम्बन्धमा हुसदा परस्पर तिब्र आकर्षित र संलन्गता अनुभव हुन्छ । भौतिक चिजमा आकर्षित भावना संग जोडिने नजिक भैरहनु पर्ने ईच्छा र अर्का संग घनिष्ट रोमन्टिक प्रेमको बिशेषता हो । यस किसिमको प्र्रेममा ब्यातिmको सबै समय र ध्यान उपभोग हुनु सक्छ । यो क्षणिक र अकस्ममात हुन सक्छ यदि यो प्रेम सम्बन्ध एकआपसमा आदर र सम्मान बिश्वास बुझाईको आधारमा भएको हुदैन ।
परिवारिक प्रेमः यस्तो किसिमको प्रेम परिवारको सदस्यहरुको बिच हुन्छ । दाजुभाई बाबु आमा र अरु नातेदार हरु बिच को महसुस एक अर्का संगको गहिरो नाता हो । यस किसिमको प्रेमको वफादारि प्रतिबद्धता, सरक्षण र परेको बेला ठुलो सुबिस्ता र सहयोग आवश्यकता प्राप्त हुन्छ ।
ल्पाटोनिक प्रेम ः रोमान्टिम र यौन बिना को साथिहरु बिच हुने प्रेम हो । यो ब्यातिm हरुमा एक अर्को संग स्नेह र हेरचाह को बन्धन हो र । अनुभवको आादन प्रदान चाहना र मुल्यमा आधारित हुन्छ । यसकिसिमको प्रेमको बिशेषता भन्नु आपसि आदर बिश्वास र समझदारि हो । यस बाट यो जिवनमा धेरै खुशि र ईच्छायको चिजहरु उपलब्धि हुने बहुमूल्य साधन हो ।
निस्वार्थ प्रेम
बुद्ध धम्मले निस्वार्थ प्रेमलाई प्राथमिकता र महत्व प्रदान गर्छ । यस किसिसमको प्रेमलाई प्रोत्साहित गर्छ ।
निस्वार्थ प्रेम एक किसिमको प्रेम हो जुन बिना शर्त परोपकारि र दानि प्रकृति को हुन्छ । यो यस्तो प्रेम हो जाहां आफनो स्वार्थ र फाईदा मा आधारित नभएको तर यसको बिपरित निस्वर्थ दान दिन ईच्छा भएको र कुनै कुरको आशा नराखि अरुलाई सेवा गर्दछ । यस किसिमको प्रेममा करुणा साहनुभुति र परोपकारि समाहित भएको हुन्छ । यस किसिमको प्रेम लाई उच्चकोटिको प्रेम मानिन्छ ।
निस्वार्थ प्रेम बिभिन्न किसिमले दया को कार्यहरु परोपकारि बलिदान उदाहरणीय कार्यहरु हुन । यो प्रेम आवश्यकता र अरुको भलाईको लागि केन्द्रित भएको हुन्छ । उदाहरयाको लागि बाबु आमा को छोराछोरि माथि को प्रेम लाई लिन सकिन्छ तिनिहरुले आफनो चाहना र आवश्यकता लागि पन्छायर छोरा छोरिको स्वस्थ्य र खुसशिको लागि तिनिहरुले कोलागि धेरै कुराहरु त्याग गरेका हुन्छ ।
निस्वार्थ प्रेम कोे प्रमाण, हेरचाहा कर्ता को काम, स्वयम सेवक मानबिय कार्य कर्ता जो समय र उर्जा धन सम्पति अरुहरुकको सहयोग को लागि सट्टामा तिनिहरुबाट केहि आशा नराखि समर्पण गर्दछ । बरु ब्यातिmगत फाईदा र पहिचान को चाहना भन्दा तिनिहरुको कार्यहरु दुख निर्मुल पार्न यो संसारलाई अझबढि राम्रो तुल्यउन ईच्छाले प्रेरित भएको हुन्छ ।
निस्वार्थ प्रेमको फाईदा धेरै छन । अनुसन्धान ले के प्रष्ट पारेको छ भने दया र परोपकारि कार्यले ससुख र गुणस्तरिय ब्यातिmको रुपमा अनुभव हुन्छ र साथै चिन्ता र तनाव कम गर्दछ । जव हामि निस्वार्थ कार्यमा व्यस्त हसुन्छौ कार्यको गुणस्तर र अर्थ र अझ बढि अरु संग र हाम्रो वरिपरिको संसार को सम्बन्ध ठुलो अर्थ को अनुभव हुन्छ ।
निस्वार्थ प्रेमले अरुहरु संगको सम्बन्ध बलियो र प्रगाढ बनाउछ । जव हामिले अरुको आवशयकता र भलाई लाई प्राथमिकता मा राख्छौं तिनिहरु प्रति हाम्रो प्रेम र प्रबिद्धता प्रदर्शन गर्दछ जस्ले हाम्रो बिश्वास आत्मियता र सम्बन्ध अझ सघन र गहिरो बनाउदछ । यस्ले लिने र दिने को सकारात्मक चक्र सृजना गर्दछ जसमा पारस्परिक निस्वार्थ प्रेम कार्यले अझ झन गहिरो र प्रगाढ र अवश्यकता अनुसार परपुर्ति हुने सम्बन्ध कायम हुनेहुन्छ ।
स्वयम लाई प्रेम
एउटा प्रेम आफैले आफूलाई प्रेम गर्नु हो । यो आफनो गल्ति र अपुर्णता बाबजुद पनि आफैले आफूलाइ स्विकार्य र प्रसंसा गरिन्छ ा यस किसिमको प्रेमको बिशेषता भनेको आत्म मूल्य आत्म सम्मान र आत्म हेरचाह र यसको स्रोत आफु भित्रको धेरै बल र बिश्वास हुन सक्छ ।
प्रेम एउटा मानवको अनुभव को आवश्यक अंग हो । यो मानसिक र जिवनको तनाव सफलतापुर्बक नियन्त्रण गर्न र परिवर्तनमा र दुखको बेला खप्नु सक्ने क्षमता को लागि प्रेमको अति महत्वपुर्ण भुमिका हुन्छ स।
के गर्नु चाहेको त्यसको स्पष्ट कारण, ठाउ वा अवस्थाको आत्मियता जिवनको अर्थ र चुनौति र गाह्रो जुन हामिले सामना गर्नु पर्ने बाटो को निर्देशित गर्न मदत दिन सक्छ । प्रेमले तनावहरु कम गरि रोग निको हुने प्रणालिमा सुधार गरि स्वस्थमा सुधार गर्दछ र रोग प्रतिरक्षा प्रणालि लाई बढावा दिन्छ ।
प्रेम पाउन खुला मनले ईमानदारिपुर्बक कुरा कानि गर्ने र एक अर्काको चाहना र आवश्यकता सुन्ने वा ध्यान दिने र एक अर्काको सिमाना र ससिमित्ता आदर सम्मान गर्ने गर्छ । यो पनि महत्वपुर्ण हुन्छ कि एक अर्काको आत्मियपना र प्रसंसा पदर्शन गर्नु पर्दछ र सम्बन्ध लाई प्राथमिकतामा राख्नु पर्छ । अन्तमा यो महत्वपुर्ण हुन्छ कि हामि को हौं एक अर्काले मञ्जुर गर्नु पर्दछ । एक अर्काले सपरिवर्तन वा नियन्त्रण गर्न कोशिस नगरि र जिवन तल माथि हुदां एक अर्कालाई सहयोग गर्नु पर्दछ ।
प्रेम शतिmशालि भावना हो यसको अनगिन्ति फाईदाहरु छन भौतिक भावनात्मक जिवनको तनाव सफलतापुर्बक नियन्त्रण गर्न र परिवर्तनमा र दुखको बेला खप्नु सक्ने क्षमता को बिकाश गर्ने गर्दछ स। यस्ले अनगिन्ति तरिकाले हाम्रो जिवन लाई बढावा दिन्छ । त्यस्कारण साथि संग परिवार साथि र हामिमा स्वास्थ सम्बन्ध घाउ चोट चांडै निको हुने हुन्छ । सकारात्मक सोच ले सकारात्मक उर्जा पैदा गर्छ ।
यस्ले दिर्घ आयु बलाउछ । एक्लोपना नभई आपसि ब्यबहारिक सहयोग पाउनाले सुखि जीवन बनाउछ ।

परिवारमा प्रेमको महत्व
प्रेम, परिवारमा आधारभुत महत्वको बिषय हो । यस्ले परिवारलाई गतिशिल रुपदिन र घरभित्र को वतावरण सुखिपुर्ण शान्ति बनाउन महत्वपुर्ण भुमिका खेल्दछ ।
बलियो बन्धन ः प्रेम ले परिवारको सदस्यहरुका बिच बलियो बन्धन बनाउन वा सृजना गर्नमा मदत पुर्याउदछ । जव परिवारको सदस्यहरुले प्रेम र प्रसंसा गरेको अनुभव गर्दछ र तिनिहरुले खुला मनले र ईमान्दारिपुर्बक बात चित गर्दछ, र एक आफसमा राम्रो र नरम्रो समयमा साहरा तथा मदत गर्दछ स।
पोषणगर्ने वातावरण ः प्रेम ले पोषण गरको परिवारिक वातावरण मा परिवारको सदस्यहरु हुर्कन्छ तिनिहरुको जिवन फष्टाउछ । जव परिवारको सदस्यहरु प्रेम र सहारा को महसुस गर्दछ तिनिहरु आफनो मुल्य प्रति सकारात्मक भावना को बिकाश हुन्छ जस्ले परिवारको सदस्यहरुमा बिश्वास र द्दढता बिकाश गर्न मदत मिल्छ स
भावनात्मक स्थिरता ः प्रेम ले परिवारमा भावनको स्थिरता प्रदान गर्दछ र सुरक्षा र स्थायित्व को भवना जागृत गर्दछ । जव परिवारको सदस्यहरुले प्रेम गरेको र साहारा दिएको अनुभव गर्दछ तिनिहरुले आफना भावनहरु ब्यतm गर्न सहज हुने हुन्छ जस्ले गर्दा धेरै राम्रो बातचित हुने र स्वथ्यकर सम्बन्ध कायम गर्छ ।
स्वथ्य सम्बन्ध ः प्रेम ले परिवार भित्र स्वथ्य सम्बन्धलाई बढावा दिन्छ एकापसमा । बिस्वाश र आदर को वतावरण को जागरण गर्दछ । जव परिवारको सदस्यहरुले प्रेम गरेको र प्रसंसा गरेको महसुस हुन्छ एकाफसमा दया र ख्याल गर्दछ फलस्वरुप सम्बन्ध झन झन बलियो र स्वास्थ्यकर हुदै जान्छ ।
सामाजिक स्थानिय संस्कृति संगको सम्बन्ध ः प्रेम ले परिवार भित्र आफनोत्वको भावना जागरण गर्दछ । यसले परिवार लाई पहिचान र यद्देश्य लाई बढावा दिन्छ । जव परिवाको सदस्यहरुले प्रेम गरेको अनुभव गर्दछ र त्यसलाई महत्व दिन्छ, तिनिहरु आफैले अफैलाई गर्व गर्दछ र समाजम मर्यादित र प्रतिष्ठित जस्तो अनुभव हुन्छ । यस्ले तिनिहरुको जिवनको अर्थ र उद्देश्य प्रति सजकता प्रदान गर्दछ ।
केटाकेटिहरुमा प्रभाव ः परिवारिक प्रेमले केटाकेटिहरुको योग्य नागरिग बनाउन सकारात्मक भुमिका खेल्दछ र तिनिहरुले तिनिहरुको परिवार भित्र कसरि प्रेम गर्ने र कसरि प्यारो बन्ने सिक्दछ । जव केटाकेटिहरु माया गर्ने र सहयोग लिनेदिने वतावरणमा हुर्केको हुन्छ, तिनिहरुको बोलिचालि, शिप, स्वथ्यकर सम्बन्धको ढांचाले तिनिहरुलाई जिवन भर प्रगतिको मार्ग तर्फ हिडन मदत प्रदान गर्ने छ ।

प्रेम र बिज्ञान
प्रेमको पछाडिको बिज्ञानको अनुसन्धानको आकर्षक क्षेत्र हो जस्ले मनोवैज्ञानिक न्युरोलजिकल र मनोवैज्ञानिक संरचना जटिल भावना मा अन्तसरनिहित खुलसा गरेको छ । बैज्ञानिकहरुले प्रेम लाई बिभिन्न द्दष्टिकोण अध्ययन गरेकोछ । ईभोलुसनरि बायोलोजि न्युरोसाईन्स र सईकोलोजि र प्रेम सम्बन्धि अनेक चाखलाग्दो कुराहरु खुलासा गरेको छ ।
प्रेमको पछाडिको बिज्ञानमा प्रेमको बिज्ञानमा एउटा महत्व पुर्ण पत्ता लागेको मा रोमान्टिक अकर्षण र संलगन् मा हरमोनको भुमिका रहेको छ । जव हामि प्रेम गर्छौं हाम्रो शरिरले बिभिन्न प्रकारको हरमोन्स निकाल्दछ अक्सिटसिन, डोपामिन र सेरोटिन । अक्सिटसिन लाई प्रेमको हरमोन पनि भन्ने गर्दछ । अक्सिटसिन बिश्वास को बांधिने संलगन् को अनुभव हुनु मा जवाफदेहि हुन्छ । यो भावनमा बांधिन्दा र शरिरले छुन्दा आत्मियता जस्तै अंगालो वा चुम्बन गर्दा दुई साथिको बिच भावनात्मक बन्धन बलियो बनाउन मदत गर्छ । डोपामिन र सेरोटोनिन आनन्द र सुख को हनुभव हुनु मा जवाफदेहि हुन्छ । डोपामिन र सेरोटोनिन मायालु संग समय कटाउदा निस्कन्छ ।
प्रेमकोे बिज्ञानमा रोमान्टिक आकर्षण र संलगन् न्युरोलोजिकल संरचनामा अन्तरनिहित छ । न्युरोमाजिड. अध्ययनमा मतिष्कको केहि भाग भेन्ट्रलटेकमेन्टल क्षेत्र निस्वार्थ प्रेम
समानता
यो अवधारणा बुद्ध धर्म दर्शन को महत्व पुर्ण पक्ष हो यस्ले बाहिरि बतावरण वा जिवनको उतार चढाव को वास्ता नगरि हाम्रो मन भित्र शान्त स्थिरता र संतुलनको अवस्थालाई बुझाउछ । समानता अनुभवहरु, भावनहरु र घटनाहरु प्रति प्रतिक्रिया बिहिन , मुल्याकन रहित मानसिक प्रबृति कायम रहने जस्ले गर्दा शान्तभाव र लचकता लाई बढवा दिने प्रकृया हो ।
बौद्ध धम्मको समानता लाई दिव्य चार सदगुण मध्य एक हो। समानताले अभ्यस कर्ताहरुलाई अन्तरसंम्बन्ध र सबै बस्तुहरु अनित्य, लगाव र घृणा मा कमि ल्याई सत्य को प्रकृति बारे गहिरो बुझाई तर्फ अग्रसर गर्दछ ।
समानताले हरेक व्यातिmहरुमा बाहिरि प्रतिकुल अवस्थाहरुलाई सामना गर्दा पनि आफु भित्रको बिचारहरु र प्रबृतिहरु नियन्त्रण गर्न सकिन्छ ।
समकालिन मा मनोबिज्ञान शास्त्र र सजकताको अभ्यास मा मानसिक र शाररिक सुस्वस्थ्य र लचकता को लागि आवश्यक घटक को रुपमा समानता ले मान्यता प्राप्त छ । सजगता र ध्यान जुन वर्तमान क्षण को मुल्यांकन र जागरुगता , बिचारहरु, भावनाहरु र शरिरमा हुने सनसनिहरु मुल्याकंन नगरि हेरिरहने र अनुभव गरि रहने समानता को उद्देश्यल हो ।
समग्रतामा समानता, हामि भित्रको सदभाव, मानसिक संतुलन, भावनाकोको स्थिरताको अवस्था को प्रतिनिधित्व गर्दछ । यो संसार प्रति भाव शुन्य नभई बल्कि जिवनको चुनौतिहरु प्रति बुद्धिमता र करुणदायि सम्बोधन हो, र व्यातिmहरुलाई जिवनमा आउने उकालि र ओरालि हरुलाई शान्तिपुर्बक आनन्दित मनले पथ प्रदर्शक को रुपमा कार्य गर्ने मार्ग हो ।

समानता को फाईदा
भनको चुनौति पुर्ण वा तिव्र भावना वतावरणमा शान्त, सन्तुलन मा रहनु हो । स्थिर र आफनो उद्देश्य बाट बिचलित नभई त्यस प्रतिक्रियाशिल नभई आफनो वरिपरि के कस्तो भईरहको छ त्यस्को वस्ता नगरि व्यातिm चुपचाप साथ बसिरहनु सक्नु यो एउटा गुण हो
समानता जिवनको प्रलोभनको हुरि बिच शान्त उद्यान हो । हामि भित्रबाट निस्कने अटल आत्माबिश्वसास शान्तिको आरक्षित अव्यबस्था को विच व्यबस्थित प्रदान गर्दछ । जस्तो कि बिलियो बृक्ष को जरा जमिन को धेरै भित्र सम्म पुगेको हुन्छ त्यस्तै संकटमय हुरिको समयमा समानताले स्थिर हुन बल दिन्छ
समानता, भवनाको संसारमा हाम्रो मनमा आउने उतार र चढाव को हुरिलाई वस्ता नगरि शान्त र बिना प्रभावित भई रहनु सक्ने एउटा कला हो। समय समयमा राम्रा नराम्रा भावनाको प्रवाह कोमल अलगाव न खुशि न दुख बाट पछि हटने यसमा क्षमता रहेको हुन्छ ।
समानताले भावनालाई दबाउदैन बरु यस्ले तिहिरुको उपस्थिति श्विकार गर्दछ जवकि अशान्त वा कठिनाई को धारले खानु बाट अशिवकार गर्दछ
भ्रमको कुहिरो लाई चिरेर स्पष्टता झील्का हो । यस्ले मनलाई स्पष्टता प्रदान गर्दछ जस्ले बाहिरि संसारको हल्ला र व्याकुलता बाट लाई काटदछ । समानता ले भरियको मन ले जिवनको बांगो टिंगो भुलभुलैया मार्ग लाई अटल लक्षमा केन्द्रित गरी विवेकशिल भै बुद्धि र अन्तरद्दष्टिमा आधारित निर्णय लिई जिवनको मार्ग पहिचान गर्दछ
समानताको अवस्था एकै रातमा हांस्सिाल हुने होईन यो जिवनभर को अभ्यास हो । यो आत्मा जागरुकता, सजगता, दयालु र समझदारि बाट जन्म हुने तत्व हो । यसको लागि सबै बस्तुहरु अनित्य र क्षनिक हो भनि स्विकारनु पर्छ र निरन्तर परिवर्तनको पहिचान हुनु पर्दछ । यो सत्य लाई अंगालेर लगावकोे प्रभावलाई त्याग्नु सकिन्छ र जिवनको प्रवाह मा मन्जुरिमा र मनोहरपुर्बक आत्मासमर्पण गर्दछ । समानता जिवनको उदाशिनता को अवस्था होईना बरु यो जिवनको अनुभवमा गहकिलो संलग्नता हो यसले हामि भित्रको संतुलन कायम राख्दछ । यस्ले यस संसारमा बिचलन मा नअलमलाई पुर्णरुपले व्यस्त हुन दिन्छ । यो एउटा प्रतिकुल अवस्थामा पनि सहानुभुति र खुला ह्रदयले बांच्ने कला हो ।
समानता, सदभाव को धागो ले बुनेको बडा राम्रो अस्थित्वमा रहेको बुट्टा हो । संतुलन ल्याउने जिवनको गित हो । यो एउटा गुण हो जस्ले चुनौतिहरु लाई सम्बोधन गर्न स्पष्टपुर्बक सशक्त बनाउने गुण हो यसले परिवर्तनलाई र लचकता साथ अंगाल्दछ र हामि भित्र र अरुहरुसंगको अन्तरक्रियामा शान्ति साथ गर्ने गर्दछ । शान्त, प्रगति र गहकिलो ज्ञान को खोज को उज्यालो मार्गको यात्रा मा समानता मार्गदर्शक बन्ने छ ।

अरुको सफलतामा, खुसिसहुनु
अरु कोहि को सुख र सफलतामा रमाउदा तिमि पनि रमाउनु र खुशि हुनु सक्नु पर्दछ । तिनिहरुको सुख र सफलतामा रमाउदा अरुकोहि लाई प्रेम र सहयोग को प्रदर्शन हुन्छ । परिवार साथिभाई बहिनिहरु नातेदार छरछिमेकिहरु का सुख र सफलतामा रमाउदा यो भन्दा खुशि र असल कार्य अरु केहि हुन सक्तैन । जब त्यस्तो अवसर प्राप्त हुन्छ त्यस लाई खुला ह्रदयले तिनिहरुसंगै रमाउन तिमि पनि रमाउ ।

फाईदा ः मानसिक र आध्यामिक बृद्धि मा सकारात्मक प्रभाव पर्दछ । जब अरुमा खुला ह्रदयले रमाउदछ तिम्रो हरक्षेत्रमा सकारात्मक प्रभावको बृद्धि हुन्छ । यस्ले तिम्रो परिपक्वतामा बृद्धि गर्दछ । परिपक्वतामा बृद्धि हुनको अर्थ तिम्रो ज्ञान बुद्धि र बिवेवको बृद्धि हो । ज्ञान बुद्धि र बिवेवको बृद्धि भनेको जिवन यापन गर्ने उपुतm छनौट गरी गुणस्तरिय जीवन यापन बिताउन सकिन्छ ।
यस्ले अरुको आत्माबिश्वश बनाउन मदत पुराउछ र तिम्रो पनि आत्मबिश्वश बनाउद छ । के तिमिलाई थाहाछ कि अरु कसैलाई राम्रो र मिठो वचन गर्दा त्यो राम्रो र मिठो वचन आफैले आफैलाई भनेको हो ।
राम्रो र मिठो शब्द चयन बोल्ने गर्दा सकारात्मक सोच भएको ब्यातिmको रुपमा बिकाश हुन्छौ । सकारात्मक सोचले आत्माबिश्वास बृद्धि गर्दछ ।
रमाउ यस बाट हंसिलो रमाईलो र असल मानिस को रुपमा परिवार साथिभाई बहिनिहरु नातेदार छरछिमेकिहरु गांउ टोलमा परिचित हुने छौ । यस्ले हामि लाई हर क्षेत्रमा अघि बढाउछ । अरु कुनै ब्यातिmहरु भेटघाट हुदां कुरा गर्दा सबैको ध्यान पहिले मान मर्यदा र प्रतिष्ठा लाई द्दष्टिगत गरी ब्यबहार गर्दछ । त्यसैले हामिलाई राम्रो बोलि चालि अरुको हित चाहनेमान्छे रुपमा ब्यबहार गर्दछ । यस्ले हाम्रो मनको डाहा पना लाई आननद ले भर्दछ ।
यस्ले हामि प्रायः अरुको खुशि र सफलता आनन्दित हुन मन पराउदैन किनकि अरुको खुशि र सफलताको डाहा गर्ने बानि बसेको छ । वास्तबमा यस्ले हाम्रो दुखः र पिर सिबाय केहि दिदैन बल्कि यस्तो बानिले हाम्रो सफलतामा हर्षित हुनमा बाधा पुराउदछ । त्यस्कारण हाम्रो मनको डाहा गर्ने हटाई रमाउने बानि बसालौं ।

खुशि हुनु
खुशि हुनु भनेको, सकारात्मक घटना वा उपलब्धि को अवसरमा सुख र आनन्दको अभिब्यतm गर्ने कार्य हो । यो प्रकृतिक मानबिय भावना हो । यस्को धेरै रुपहरु हुन्छन हांस्ने, नाच्ने, गाउने र हल्ला गर्ने । खुशियालि बिभिन्न उत्सव हरु सग जोडियको हुन्छ जस्तोकि विवाहा, ब्रतबन्ध, बिदा आदि । खुशियालि मानिसहरुका सफलता, असल खबर, वा हाम्रो वरिपरि का प्राकृतिक सुन्दरतामा खुशी हुनु हो ।
खुशिहुनु मानविय अनुभव को एउटा राम्रो पक्ष हो । यस्ले हाम्रो भावना ब्यतm गर्न र अरु कोहि संग जोडन औसर प्रदान गर्दछ । हामि जव अरुहरु संग खुशि हुन्छौं हामिले सामुहिकरुपमा खुशि र सुख को भावना आदान प्रदान गर्छौ जसको कारणले एकता र सम्बन्धित को भावना को ससृजना हुन्छ । धेरै सस्कृति र धर्मिक परम्परागत प्रष्ट हुन्छकि उत्सब र पुजाको मुख्यरुपले खुशि नै समावेश भएको हुन्छ स।
खुशिहुनु मा मानसिक र भावनामा सुख धेरै सकारात्मक प्रभावहरु हुन्छन । अनुसन्धान ले के प्रष्ट पारेको छ भने सकारात्मक भावना जस्तो कि खुशि र सुख हुदां स्वस्थ्यमा सुधार प्रतिकुल सामना गर्नमा बढि लचकता, चिन्ता र तनाव कम गर्ने र हरेक दिनको दवाब र चुनौतिहरु बाट अस्थाई रुपमा भएपनि छुटकारा दिलाउछ । सहज, सुस्वस्थ्य वा सुखिको अवस्था ः खुशिले सकारात्मक द्दष्टिकोणमा र बढि कृतज्ञताको भावना लाई बढावा दिन सहयोग दिन्छ । जव हामि हाम्रो जिवनमा राम्रो असल चिजहरु देखि खुशि र आनान्द लिन समय दिन्छौं, हामि बढि हाम्रो अनुभवको सकारात्मक पक्षहरुमा बढि सचेत हुन्छ र आशिर्बाद को रुपमा हामि संग जे छ त्यसको लागि बढि कृतज्ञ हसुन्छौं । यस्ले बढि सकारात्मक र आशाबादि मनोवृति प्रप्त गर्न मदत मिल्छ जस्ले बढि सुख र खुशि ले स्वस्थ्यमा अनुकुल प्रभाव पर्छ ।
यो सम्झनु महत्वपुर्ण हो कि खुशि हुनु सजिलो हुदैन यो स्वचालित पनि होईन । गाहो्र वतावरण को चपेटमा पर्दा वा ब्यातिmगत संघर्ष को अवस्थामा खुशि हुने कारण पाउन चुनौतिपुर्ण हुन सकछ । यस्तो अवस्थामा पनि कृतज्ञ हुनु केहि ध्यान पुग्नु सकारात्मक हो । जानाजानि खुशिको कारण खोज्नु धेरै सकारात्मक र लचकता प्राप्त हुन्छ जस्ले हामिलाई चुनौतिहरु सामना गर्न मदत गर्छ र गाहो्र वतावरण को चपेटमा पर्दा पनि हामि ले खुशि पाउछौं ।
खुशिको को फाईदा
खुशि वा आनन्द र सुख को अभिब्यति सकारात्मक घटना वा उपलब्धि को जवाफ ब्यतm गरिन्छ । खुशि हुनुमा शाररिक तथा मानसिक र सफलतापुर्बक जिवनको तनावमा कमि, परिवर्तनमा र दुखको समयमा दुखको अनुभव नहुनु हो ।
आरामदायि स्वश्थ्यकर र सुख को अवस्था को अनुभव को बृद्धि
खुशि एउटा आनन्द र सुखको प्राकृतिक अभिब्यतिm हो र जव हामि यस्तोअभ्यासमा ब्यस्त हुन्छौं यस्ले हाम्रो सुख र आनन्द बृद्धि गर्दछ । अनुसन्धानले के देखाएको छ भने सकारात्मक भावना आनन्द र सुख स्वस्थ्य सुधार गर्दछ र प्रतिकुल को बेलामा बढि लचकता हसुन्छ । हरेक दिनका दुख , दबाव र चुनौतिहरु कम खुशि कम गर्छ । खुशीले दबाव र चुनौतिहरु ले हुने तनाव र चिन्ता कम गरि अस्थायि भएपनि भाग्न औसर प्रदान गर्दछ । जव हामि सकात्मका पक्षको अनुभवहरु मा ध्यान दिन समय दिन्छौ हामिले धेरै स्साकामरात्मक र आशाबादि प्रवृति पाउछौ जस्ले हामिलाई चुनौतिहरु हटाउन सहयोग गर्न सक्तछ र दुखको बेलामा पनि हामि खसुशि पाउदछ ।
सम्बन्ध सुधार
हामि अरु हरुको सफलतामा खुशि हुन्छौ हामि समुहिक खुशि र सुख को भावना आदान प्रदान गर्छौं जस्ले एकता र आफनोतो भावनाको सिरजना हुन सक्छ । यस्ले अरुहरु संग को सम्बन्ध सुधार हुन्छ यसरि तिनिहरु स्ांग जुटि रहन्दा भवनात्मक रुपमा सम्बन्ध सघन र गहिरो हुन्छ ।

हाम्रो जिवनमा जे असल छ त्यसमा ध्यान पुरयायर हामि संग भएको चिजहरुप्रति धन्यबाद प्रदान
खुशि ले हामि संग राम्रो र असल चिजहरुलाई बिचार गरि त्यसको लागि ति चिजहरु हाम्रो जिवन लागि अनमोल जुराई दिने लाई धन्यबाद दिने भावना को मनमा उठनमा सहयोग गर्दछ । हामि हाम्रो जिवनमा हाम्रो चिजहरु प्रति बढि चेतनशिल बन्छौं र जुन चिजहरुले हामिलाई खुशि बनायो तिनिहरु प्रति धेरै धेरै कृतज्ञता हुन्छौ ।
प्रेरणा र उत्पादकत्व उर्बरा लाई बढवा
खुशिले प्रेरणा र उत्पादकत्व लाई बढवा दिन मदत गर्दछ । जव हामिले सुखि र आशाबादिको महसुस हुन्छ तव उर्जावान र उत्प्रेरिते भई लक्ष लाई निपटने र हाम्रो सपना लाई पछयाई रहने छौं
रचनात्मकको बृद्धि
कल्पना लाई दोहन र नयां नयां बिचारहरु अन्वेषण वा खोज गरेर खुशिले हाम्रो रचनात्मक बृद्धि गर्दछ । जव हामिले खुशि र आशाबादि को अनुभव गर्दछौं हामि समस्या र चुनौतिहरु संग रचनात्मक र खुला मनले समना गर्नेतर्फ लाग्छौं।

करुणा
करुणा एउटा अबधारणा हो अरुको दुखमा सहानुभुतिको अनुभव गर्नु हो । यो शतिmशालि र मानविय स्वभाव को आवश्यक तत्व हो । यसले अरु संगको सम्बन्ध जोडन र तिनिहरुको दुख पिर र खुशिहरु आदान र प्रदान गर्न प्र्रोत्साहित गर्छ ।
करुणा जुन सहानुभुति अनुभव गर्ने मात्र नभई अझ गहिरियर अरुलाई पिर दुख आफैलाई नै परेको सरह अनुभव गर्नु हो । करुणा भएको ब्याीतmहरु अरुको दुखमा सक्रिय भयर सहयोग गर्न लाग्दछ । यो एउटा अरु कसैको दुख बाडने कार्य मात्र नभै र दुखको निधान को लागि सक्रिय भै कार्यमा लाग्छ ा करुणा सबै प्राणिहरु एक आपसमा जोडिने को पहिचान हो र यो परस्पर सुख सुबिस्ता र स्वस्थ को जिम्मेदारि लिनु हो ।
करुणा संघषर््ा र अरुहरुले भोगेका चुनौतिहरु को सामना को गहिरो बुझाइ हो । हर बेला सम्बन्धित ब्यातिm संग रहनु पर्छ तिनिहरुको आवश्यकता जान्न र तिनिहरुको ईच्छा अनुसार कार्य गर्न सक्नु पर्दछ । करुणा हाम्रो चाहना त्याग गर्नेमात्र होईन आफनो सुख सुबिस्ता र स्वस्थ पनि बदिान गर्नु सक्नु पर्छ । करुणा भनेको हामि यो ठुालो समुदायको अंश हो भनि आफैले चिन्नु पर्छ र हाम्रो कार्यले कसैको जिवन मा सहि सकारात्मक फरक बनाउछ भन्ने धारण हुनु पर्छ ।
सह करुणा को करुणादायिक समाज सृजना गर्न आवश्यक पर्दछ । जव हामिले सहनुभुति दिन सकिन्छ अरुलाई त्यस सम्बन्धि कार्य गर्न सहयोग गर्नु पर्छ । यस बाट हमिले संसारमा सहि प्रभाव बनाउन सक्र्छौ । सह कल्याण ले धेरै रुप लिन सक्छ स्वयमसेवा कार्यहरु लाई समय दिने र साथि र परिवारको सदस्यहरु लाई आवश्यक पर्दा स्रोत साधन ले सहयोग गर्नु पर्छ ।
करुणा फाईदा
करुणाले आफनो र अरुको दुबै लागि धेरै मानसिक भावनात्मक र सुख सुबिस्ता सुस्वस्थको लागि फाईदा गर्छ ।
तनाव चिन्तमा कमिः सहानुभुतिले तनाव लाई कम गर्छ र चिन्ता को लक्षणहरु घटाउछ । जव हामि अरु प्रति अनुभुति को महसुस हुन्छ हाम्रो मसतिष्क अक्सिटक्सिसन निस्कनछ जस्ले तनाव कम गर्छ ।
सकारात्मक भावनाको बृद्धिः सहानुभुतिले सकारात्मक भावना संग सम्बन्ध राख्दछ जस्तै खुशि र प्रेम र सन्तुष्टि । जव हामी ले सहानुभुति को महसुस हुन्छ यस्ले सुख र चाहेको चिजहरुको पुर्ति भएको भावना हुन्छ ।
सम्बन्धमा सुधार ः अरु कसैको लागि सहनुभुति जानकारि, आपसि आदर र सम्मान बृद्धि गरेर तिनिहरु संग बलियो सम्बन्ध बनाउछ । यस्ले व्दन्द समाप्त गरि सम्बन्ध लाई बढावा दिन्छ । आत्म बललाई बृद्धि गर्नमा बढवा दिन्छ ।
सर्वपरि बिकाश बढवा ः सहानुभुति स्वस्थ्यमा सुधारहरु स्।ंग जोडिएका हुन्छ र यस्ले जिवनमा सन्तुष्टि र लचकता मा बृद्धि ल्याउछ । यस्ले चुनौतिहरु र बाधा अडचन सामना गर्न सकिने क्षमतामा सुधार ल्याउछ ।
सहयोगि ब्यबहार ः सहानुभुति भएका ब्यातिmहरु मदत गर्ने, भावनाको आदन प्रदान, सान्त्वनादायि, स्वयमसेवक, सहयोगि, परोपकारि, दान दिने अरुको भलाईको लागि कार्य गर्ने ब्यबहारा हुन्छ । यस्ले सकारात्मक प्रभावको लहर सृजना गर्न सक्छ अरुहरुलाई दया र साहनुभुति तर्फ कार्य गर्न प्रेरित गर्छ ।

करुणा सकारात्मक उर्जा
यो सत्य हो कि करुणा सकामरात्मक उर्जा हो जस्ले व्यातिm र समाजमा व्यापक प्रभाव पार्दछ । अरुहरु का भावनाको अनुभवहरुका आदान प्रदान अरुहरु का द्दष्टिकोण गम्भिर तथा कारुणिक तरिकाले बोध गर्न सकिने क्षमता बारे बुझाउछ । करुणा लाई किन सकारात्मक उर्जा भनिन्छ
सम्बन्ध र समझदारिः करुणाले अन्य व्यातिmहरु स्ांग गहिराई सम्म पुगि सम्बन्ध बनाउदछ । भावनाहरु, संघर्षहरु र खुशिहरु सुन्ने र जान्न खोज्ने, अर्थपुर्ण सम्बन्ध गांस्न र समजदारिको पुल निर्माण गर्दछ । यो भावानात्मक संबन्ध ले एकता र सहअस्तित्व सदभाव लाई बढावा दिन्छ ।
करुणा र दया ः अरु कसैको भावना थाहापाउने साथ करुणामा असिसमित रुपले भावनामा डुब्दछ । यस्ले दया करुणा र हेरबिचार गर्न तयार बनाउदछ । जब हामिले अरुकोहि लाई दुखमा भएको मा बुझछौं र अनुभुति हुन्छ , हामि उसलाई सहयोग र सहयोग को हात पसार्दछ र प्राप्त गर्ने व्यातिmलाई यस्ले सुबिस्ता साहस सान्त्वना मिल्छ ।

व्दन्द समाधान ः करुणा ले व्दन्द समाधन गरि शान्ति कायम गर्न अहम भुमिका रहेको हुन्छ । जव व्यातिmले सहि करुणादायि अरु कोहि मा हुन्छ तिनिहरुले असमझदारि को कारण राम्रोसंग जरा देखि नै पहिलाउदछ र दुई तर्फलाई फाईदाहुने उपायहरु पहिचान गर्न प्रयासरत हुन्छ । करुणाले खुला छलफल लाई बढावा दिन्छ र बिभिन्न फरक द्दष्टिकोणहरुलाई सम्मान गर्दछ र सम्झौता गर्न उत्सुकता हुन्छ ।

व्यातिगत बिकाश ः करुणा को अभ्यास बाट हाम्रो आझनो चुनौति धारणहरु र पुर्वग्रहहरु प्रति द्दष्टिकोण फराकिलो पार्दछ । अरुहरुको आंखाले संसारलाई हेर्दो बिबिध अनुभवहरु ले गर्दा हाम्रो बुझाई फराकिलो हुन्छ र बढि सहन सक्ने, स्विकार गर्न सकिने भावना को बिकाश हुन्छ । ब्यातिmमा यस्तो किसिमको भावनाले हाम्रो सम्बन्ध मा सघन तथा गरिाईमा बृद्धि हुन्छ आत्म जागरणलाई बढावा दिन्छ र स्वस्थ्य र सकारात्मक भावना लाई योगदान दिन्छ ।
सकारात्मक लहर ः करुणामा सकारात्मक लहरहरु हुन्छ र यस्ले व्यातिmहरुसंग संग प्रतिक्रया गर्दा करुणाको लहरहरु ले प्रभाव पार्दछ । तिनिहरुलाई पनि करुणा लहर सर्दछ फलस्वरुप तिनिहरुमा पनि करुणाको भावना जाग्रित गर्दछ र करुणा को अभ्यास गर्न प्रोत्साहित गर्दछ । यस अनुसर जव हामिले करुणा प्रदर्शन गर्छौं अरुहरुलाई पनि यस्तै गर्न प्रोत्साहित गर्दछ जस्ले गर्दा सिक्रि जस्तै एक पछि अर्को मा करुण र समझदारि सर्दै जान्छ । यस किसिम सामुहिक करुणा को भावनाले समाजलाईनै रुपान्तर गर्न शतिm हुन्छ । फलस्वरुप करुणापुर्ण तथा समावेशि समाज बन्नदछ ।

भावनात्मक सहयोग ः जो कोहि चुनौतिहरु को सामना गर्नु पर्दा करुणा ले हामिलाई भावनात्मक सहयोग प्रदान गर्न समर्थ बनाउदछ । जव हामिले ह्रदय देखि अरुहरुको संघर्षमा करुणा प्रदान गरिन्छ। करुणायिक अभिव्यतm को कारण सुनेको र प्रमाणको अनुभव को रुपमा हामिले ससुरक्षित जग्गा दिन्छौ । यो सहयोगले कठिन अवस्था बाट पार गर्न र तिनिहरु भित्र शतिm पहिचान को लागि सहयोगको औजारको रुपमा हुन सक्छ
पुलको निर्माण र एकता को बढावा ःयस संसारमा बिभिन्न रुपमा बिभाजित छन । यसरि बिभाजित भएका बिभिन्न पृष्टभुमि र संस्कृति र बिश्वास बोकेका समुदायहरु लाई करुणा पुलको रुपमा रहि तिनिहरुलाई जोडने कार्य गर्दछ । पहिचान अरुहरुका अनुभवहरु लाई महत्व प्रदान गरि समावेशि लाई सम्बर्धन गर्दछ व्यबधानहरु लाई समाधन गरि एबता को भावना लाई बढावा सदभावना र हरेक मानव को अवश्यकता सुन्ने को हो तिनिहरु पहिचान गर्ने महत्व दिने हरेक लाई आशामा जिवन स्वतन्त्र पुर्बक सहि तरिकालेजिउन दिने को आधारित
समष्टिमा करुणा शतिmशालि शतिm हो जस्ले सम्बन्ध समझदारि करुणा ब्यातिm बिकाश र सकारात्मक परिवर्तन सम्बर्धन गर्दछ । प्रतिक्रिया र सम्बन्ध माध्यम ले करुणा सबैमा जागरण गरि करुणमय र सामंजस्यपुर्ण संसार निर्माण गर्न महत्वपुर्ण योगदान हुनेछ ।