शब्द मानविय जीवन को अभिन्न अंग हो स। हामीहरुले हाम्रो दैनिक जीवनमा हरबखत वचनको माध्यम बाट राम्रा वा नराम्रा शब्दहरु प्रयोग गर्दै आईरहेका छौं । लेखक ले लेख र कविले कविताहरु व्दरा आफना भावना र कुराहरु राख्ने गर्दछ । यस्तै गरी बिभिन्न क्षेत्रका व्यक्तिहरुले बिभिन्न तरिकाले तिनीहरुले आफना अनुभवहरु प्रकाशित गरेका छन राजनैतिक नेताहरुले आफना बिचार र भावनाहरू बकतब्यहरु मार्फत व्यक्त गर्छन । माथि उल्लेखित बोलि वचन, लेख कविता र अनुभवहरु सुनेर र पढेर कति जीवन सफल र अर्थ पुर्ण बनाएका छन । यथार्थमा शब्दहरु सांचैनै शतिmशालि उपकरण हो जसले हाम्रो जीवनलाई गहिरो र हामीहरुको वरिपरिको संसारलाई गहिरो प्रभाव पार्दछ ।
शब्द ले कार्य गर्न प्रेरणा दिन्छन् ः सहि शब्द सहि समयमा बोल्दा ब्यातिmहरुलाई बिशेष उद्देश्य वा कारण तर्फ कार्य गर्न प्रेरणा गर्दछ । उदाहरणमा प्रेरणादायी बोलि ले ब्यातिmहरुलाई तिनीहरुको सपना साकार गर्न प्रोत्साहित गर्दछ वा मुद्दा वा समस्याहरु जसले समाज भित्रको धेरै मानिसहरुलाई प्रभाव पार्दछ र ब्यातिmहरुले समस्या को समाधानको लागि प्रयास गर्छन ।
शब्दले बानि ब्यहोरा प्रभाव ः शब्दले प्रवृत्ति, बिश्वास र बानि ब्यहोरा को रुप दिन सक्छ । उदाहरणमा बिज्ञापन, प्रचार र राजनैतिक बकतब्यले कसरी शब्द ले जनताको बिचार र कार्य प्रभाव पार्दछ ।
शब्दले सम्बन्ध बनाउँछ ः बलियो सम्बन्ध बनाउन प्रभावकारी कुरा कानि को आवश्यक पर्दछ साथि बनाउन होस परिवार वा सहकर्मी होस, प्रशंसा, प्रोत्साहन र दया गर्ने शब्दहरूले बन्धन बलियो बनाउँछ र द्दढ बन्धन को सिर्जना गर्छ ।
शब्द ले उपचार गर्छन ः शब्द को उपचारात्मक भावनात्मक प्रभाव र मानसिक तन्दुरुस्त पार्दछ । प्रोत्साहन, सहयोग, कदर, र बिश्वास दिने शब्दहरु ले दुखाई र दुःखको बेला आराम बनाउँछ ।
शब्द ले परिवर्तन ल्याउँछ ः सामाजिक र राजनैतिक मा महत्वपुर्ण परिवर्तन ल्याउन इतिहासको पानामा शब्दहरु प्रयोग भएका छन मार्टिन लुथर किंग को प्रसिद्ध आई हयाप ए ड्रिम (म संग सपना छ ) र नेल्सन मनडेला को (लड. वाक टु फ्रिडम) (स्वतन्त्रता को लामो बाटा)े आन्दोलन गर्न प्रोत्साहित गर्यो र परिवर्तन पनि ल्यायो ।
संचार वा कुराकानी एक एक शब्दहरु बाट बनेको हुन्छ । जसले हामि कुराहरु ब्यतm गर्छौ र असरुहरु संग जोडिन्छौ । तिनीहरु भाषाको आधार हो, यो एउटा माध्यम हो जस्ताले संसार संग हाम्रो बिचार, धारणा, अनुभव र मन्तव्य को आदान प्रदान गर्न सहज बनाउँछ । शब्द संग बिभिन्न तरिका निको पार्ने प्रभाव पार्ने र जोडने प्रोत्साहित गर्न शतिm छ । कसैले र कहिले पनि गर्न सक्तैन ।
शब्दको शतिm अर्थपूर्ण र भावना जगाउन क्षमतामा निर्भर पर्छ । एउटा शब्दले धेरै अर्थ बोकेको हुन्छ, शब्दको अर्थ सन्दर्भ मा भर पर्दछ जब यो प्रयोग हुन्छ । उदाहरणमा प्रेम शब्द ले एकलाई गहिरो आत्मीय दर्शाउछ भने यहि शब्दले अर्कालाई केहि बिशेष कार्यको रुपमा हुन्छ, त्यस्तै प्रशंसा वा कृतज्ञता ब्यतm गर्दा । प्रत्यक यि शब्दहरुको अर्थले फरक फरक भावनाहरू सुन्ने र पढिने हरुलाई जगाउँछ ।
शब्द संवारको माध्यम मात्र हो । तिनीहरु अर्थको सिर्जना गर्ने र हाम्रो वस्तबिक रुप दिने माध्यम पनि हो । हामिले अरुको र हाम्रो वरिपरि को संसार बर्णन वा ब्याख्या गर्न प्रयोग गर्ने शब्दहरु प्रवृति बिश्वास र आचरण गहिरो प्रभाव पारेको हुन्छ । उदाहरण कसैलाई नायक भनि सम्बोधन गर्दा बहादुरी पुर्बक निस्वार्थ भई कार्य गर्दछ । कसैलाई खलनायक भनि सम्बोधन गर्दा डर, अनविश्वास र शत्रुता को सिर्जना गर्न शक्त छ ।
कला र सौन्दर्य सिर्जना गर्न पनि शब्द को प्रयोग हुन्छ । कविता साहित्य र संगित सबै अर्थ र भावना जगाउन शब्दको शतिmमा भर पर्दछ । लेखक र कलाकारहरु ले शब्दहरु प्रयोग गरेर स्पष्ट प्रतिबिम्ब र शतिmशालि भावनाहरू सिर्जना गरेर पढिने र सुन्ने हरुमा पुर्याउ । शब्द चोट पुर्याउनु, ठगनु र हेरफेर गर्नु प्रयोग हुन्छ । जव घृणा झुठ र गलत सुचना फैलाउनेछ शब्दले मानिसहरुलाई बिभाजन र नोक्सान पुर्याउ । त्यसकारण शब्दको शतmी लाई बिचार गरि जिम्मेवार बनि शब्दको प्रयोग गर्न आवश्यक पर्दछ
